रोटरी र रोट्र्याक्ट क्लबको संयुक्त आयोजनामा आँखा शिविर, हजारभन्दा बढी लाभान्वित

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार २९ फाल्गुण, २०८१
२ वर्षअघि

विराटनगर । रोटरी क्लब र रोट्र्याक्ट क्लब इटहरीको संयुक्त आयोजनामा जारी आँखा शिविरमा सेवा लिनेहरूको संख्या हजार नाघेको छ ।

रोटरी र रोट्र्याक्ट क्लबले सुनसरी, मोरङ, उदयपुर, सिरहा र सिन्धुलीका विभिन्न स्थानमा निःशुल्क आँखा शिविरको आयोजना गरिरहेको छ ।

Advertisement

अस्ट्रेलियाबाट आएका २१ जना आँखा रोग विशेषज्ञहरूले सेवा दिने उक्त शिविरमा हालसम्म एक हजारभन्दा बढी लाभान्वित भएको रोट्र्याक्ट क्लब इटहरीकी अध्यक्ष युरिका घिमिरेले जानकारी दिइन् ।

शिविर सुरु भएको आठौं दिनसम्म आइपुग्दा एक हजार जनाभन्दा बढीले सेवा लिएको उनको भनाइ छ ।

इटहरीको शान्ति बुद्ध प्राथमिक विद्यालय, उदयपुरको कालीखोलास्थित श्री सेकेन्डरी स्कुल, सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका, सुनसरीको जब्दी स्कुल, विराटनगरको ज्योति आधारभूत विद्यालय, विराटनगरकै कञ्चनबारीस्थित श्री माध्यमिक विद्यालय र सिन्धुलीमा शिविर सम्पन्न भइसकेको छ ।

शिविरमा आएका आँखाका बिरामीहरूलाई आवश्यकताअनुसारको चस्मा पनि निःशुल्क वितरण गरिएको छ ।

साथै, मोतियाबिन्दु भएर आँखाको शल्यक्रिया नै गर्नुपर्ने बिरामीलाई पनि निःशुल्क अपरेसन गरिएको अध्यक्ष घिमिरेले बताइन् ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
विराट क्षितिज कलेजका बीएस्सी सीएसआईटी र बीसीएका विद्यार्थीलाई अभिमुखीकरण
मङ्गलबार २० असोज, २०८३
बागलुङमा माटोको ढिस्कोले पुरिएर दुई मजदुरको मृत्यु, एक गम्भीर घाइते
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनको बन्दसत्र आजदेखि, असोज २२ मा मतदान
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनलाई भारत, चीनसहित विभिन्न देशबाट शुभकामना
आईतबार १८ असोज, २०८३
अपहरणपछि जंगलमा लुकाइएकी बालिका ३७ घण्टापछि सकुशल उद्धार
आईतबार १८ असोज, २०८३
एसियन गेम्समा २१ स्वर्णसहित भारत चौथो स्थानमा
आईतबार १८ असोज, २०८३
पूर्वाधार विकासले फेरिँदै बर्जु-३ को स्वरूप
आईतबार १८ असोज, २०८३
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने
आईतबार १८ असोज, २०८३
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०