खोटाङमा ब्रेक फेल भएको ट्र्याक्टर भिरबाट खस्दा सहचालक गम्भीर घाइते

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार २९ फाल्गुण, २०८१
२ वर्षअघि

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ रुवाबुस्थित दिक्तेल दोर्पा भित्री कच्ची सडकखण्डमा ट्र्याक्टर दुर्घटना भएको छ ।

बुधबार बिहान १० बजेतिर चिउरीडाडाबाट दिक्तेलतर्फ ढुंगा बोकी आउँदै गरेको को २ त ७९८४ नम्बरको ट्र्याक्टर ब्रेक फेल हुँदा सडकबाट अन्दाजी ५०० मिटर तल खसेको हो ।

Advertisement

दुर्घटनामा ट्र्याक्टर चालक जिल्ला खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ वालिङ निवासी २६ वर्षीय नविन गुरुङ सामान्य घाइते भएका छन् ।

ट्र्याक्टरका सहचालक सोही ठाउँका ३१ वर्षीय विरेन्द्र राईको भने निधार र दाहिने खुट्टामा गम्भीर चोट लागेको छ ।

घाइतेहरूलाई तत्काल उपचारको लागि जिल्ला अस्पताल खोटाङ पठाइएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङबाट अन्दाजी १२ किलोमिटर उत्तरमा भएको यस दुर्घटनाको कारण ब्रेक फेल भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

चालकले सवारी चालक अनुमति पत्र प्राप्त गरेको र दुर्घटनाको समयमा मादक पदार्थ सेवन गरेको शंका नरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
विराट क्षितिज कलेजका बीएस्सी सीएसआईटी र बीसीएका विद्यार्थीलाई अभिमुखीकरण
मङ्गलबार २० असोज, २०८३
बागलुङमा माटोको ढिस्कोले पुरिएर दुई मजदुरको मृत्यु, एक गम्भीर घाइते
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनको बन्दसत्र आजदेखि, असोज २२ मा मतदान
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनलाई भारत, चीनसहित विभिन्न देशबाट शुभकामना
आईतबार १८ असोज, २०८३
अपहरणपछि जंगलमा लुकाइएकी बालिका ३७ घण्टापछि सकुशल उद्धार
आईतबार १८ असोज, २०८३
एसियन गेम्समा २१ स्वर्णसहित भारत चौथो स्थानमा
आईतबार १८ असोज, २०८३
पूर्वाधार विकासले फेरिँदै बर्जु-३ को स्वरूप
आईतबार १८ असोज, २०८३
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने
आईतबार १८ असोज, २०८३
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०