झोराहाटको जनकमा अभिभावक नृत्य प्रतियोगिता

शब्द एक्स्प्रेस संवाददाता
बुधबार २१ फाल्गुण, २०८१
२ वर्षअघि

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका-२ झोराहाटमा रहेको जनक मेमोरियल सेकेन्डरी बोर्डिङ स्कुलले अभिभावक नृत्य प्रतियोगिता आयोजना गरेको छ ।

स्कुल प्रांगणमा मंगलबार आयोजित उक्त प्रतियोगितामा १५ जना अभिभावकले प्रतिस्पर्धा गरेका थिए ।

Advertisement

जसमा अरू १४ जनालाई उच्छिन्दै सत्यनारायण माझी प्रथम भए भने राधा घिमिरे द्वितीय र पुजन विष्टले तेस्रो स्थान हासिल गरे ।

उनीहरूलाई स्कुलका प्रिन्सिपल सुनील भगत र कोअर्डिनेटर ज्योतिप्रसाद धितालले प्रमाणपत्रसहित पुरस्कृत गरे ।

विद्यालयले अभिभावकका साथै विद्यार्थीहरूबीच पनि ‘डान्स ब्याटल’ नामक प्रतियोगिता आयोजना गरेको थियो ।

३०० जना विद्यार्थीबीच भएको प्रतिस्पर्धाबाट ३० जना फाइनलका लागि चयन भएको स्कुलका भाइस प्रिन्सिपल समुन्द्र पराजुलीले जानकारी दिए ।

कार्यक्रममा संस्थाप्क करण माझी, व्यवस्थापक सुखाराम माझी, आलोक अधिकारी, संस्थापक सुरेन्द्र भगत, वीरेन्द्र चौधरी, नित्यानन्द शाह, यमन सरदारलगायत शिक्षक–शिक्षिका र विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।

विगत ३३ वर्षदेखि ग्रामथानको शिक्षा क्षेत्रमा निरन्तर योगदान दिन सफल भएको जनक पालिकाभरि नै उत्कृष्ट नतिजा ल्याउन सफल छ ।

त्यसका अलाबा पठनपाठनसँगै अतिरिक्त क्रियाकलापमा पनि आफूलाई साबित गराउँदै आएको जनकमा हाल एक हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
विराट क्षितिज कलेजका बीएस्सी सीएसआईटी र बीसीएका विद्यार्थीलाई अभिमुखीकरण
मङ्गलबार २० असोज, २०८३
बागलुङमा माटोको ढिस्कोले पुरिएर दुई मजदुरको मृत्यु, एक गम्भीर घाइते
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनको बन्दसत्र आजदेखि, असोज २२ मा मतदान
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनलाई भारत, चीनसहित विभिन्न देशबाट शुभकामना
आईतबार १८ असोज, २०८३
अपहरणपछि जंगलमा लुकाइएकी बालिका ३७ घण्टापछि सकुशल उद्धार
आईतबार १८ असोज, २०८३
एसियन गेम्समा २१ स्वर्णसहित भारत चौथो स्थानमा
आईतबार १८ असोज, २०८३
पूर्वाधार विकासले फेरिँदै बर्जु-३ को स्वरूप
आईतबार १८ असोज, २०८३
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने
आईतबार १८ असोज, २०८३
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०