पत्रकारको वनभोजमा ‘लाज शरणम्’ को टोली

शब्द एक्स्प्रेस संवाददाता
शनिवार १७ फाल्गुण, २०८१
२ वर्षअघि

विराटनगर । नेपाल पत्रकार महासंघ मोरङले शुक्रबार बनभोज कार्यक्रमको आयोजना गरेको छ ।
विराट मेडिकल कलेज टिचिङ अस्पतालसँगको सहकार्यका विराटनगर १९ ऋषिमोहन पार्कमा महासंघले बनभोज कार्यक्रमको आयोजना गरेको हो ।
कोशी प्रदेशका सांसदहरू अमृत अर्याल, भीम पराजुली, विराटनगर महानगरपालिका प्रमुख नागेश कोइराला, बुढीगंगा गाउँपालिकाका अध्यक्ष जीतनारायण थापामगर, विराट मेडिकल कलेज टिचिङ अस्पतालका निर्देशक डा. निकिता कार्कीको उपस्थिति थियो ।

यसैगरी, मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, प्रहरी उपरिक्षक नारायण चिमरिया, शसस्त्रका प्रहरी उपरिक्षक राजेश घिमिरे, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य शंकर खरेल, कोशी प्रदेश अध्यक्ष भरत खड्का, विराट मेडिकल कलेजका कानुनी सल्लाहकार काँशी चुँडाल, पत्रकार महासंघ मोरङ अध्यक्ष सुशीला पाठक, उपाध्यक्ष तथा बनभोज कार्यक्रमका संयोजक सन्तोष सिग्देलको पनि वनभोज कार्यक्रममा उपस्तिथि रहेको थियो ।

कार्यक्रममा बोल्दै उनीहरूले हरेक दिन सञ्चारकर्ममा व्यस्त बन्ने पत्रकारका लागि बनभोज कार्यक्रम एकापसमा रमाइलो गर्ने, सवैजना एक जुट हुने अवसर हुने बताए ।

यस्तै, विराट मेडिकल कलेजका निर्देशक डा. कार्कीले पत्रकार महासंघसँगका सदस्यहरुको क्षमता विकास लगायतका काममा सहकार्य गर्न तयार रहेको बताए ।

कार्यक्रममा पत्रकारहरूले नृत्य, म्युजिल चेयर, हाउजी खेलेर मनोरञ्जन लिएका थिए ।

म्युजिकल चेयरमा बब्लुता शाक्य प्रथम भएकी थिइन् ।

हाउजीमा विनोद सुवेदीले हाउसफुल गर्न सफल भएका थिए ।

कार्यक्रममा एक दर्जन बढी पत्रकारहरूले आफूभित्र रहेका प्रतिभा प्रस्तुत गरेका थिए ।

कार्यक्रममा ‘लाज शरणम’ चलचित्रका कलाकारहरु सागर लम्साल ‘बले’, कुमार कट्टेल ‘जिग्री’, हरिश निरौला ‘कक्रोज’को उपस्थिति रहेको थियो ।

चलचित्रको प्रर्बद्धनका लागि विराटनगर आएको टोली महासंघको बनभोज कार्यक्रममा सहभागी भएको थियो ।

नेपाल पत्रकार महासंघले ४ वर्षपछि बनभोज कार्यक्रम को आयोजना गरेको थियो ।

प्रकाशित समय: शनिवार १७ फाल्गुण, २०८१, ०७:५७:४९

सम्बन्धित खबर

आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने

मङ्गलबार १६ भदौ, २०८३
३ घण्टाअघि

केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा

मङ्गलबार १६ भदौ, २०८३
३ घण्टाअघि

भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान

सोमबार १५ भदौ, २०८३
२२ घण्टाअघि

सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित

सोमबार १५ भदौ, २०८३
१ दिनअघि

बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो

आईतबार १४ भदौ, २०८३
२ दिनअघि

नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने

आईतबार १४ भदौ, २०८३
२ दिनअघि
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था : परराष्ट्रमन्त्री खनाल
शनिवार १३ भदौ, २०८३
सडकमा आएको भेलले बगाउँदा पोखरामा आमा–छोरीको मृत्य
शनिवार १३ भदौ, २०८३
बुद्धोदय सहकारीद्वारा विपद् उद्धार कोषमा एक लाख एक हजार सहयोग
बिहिबार ११ भदौ, २०८३
अनुमान होइन विज्ञान हो विपत्तिको समाधान
बिहिबार ११ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०