विराटनगरका ४८ जना शिक्षक-शिक्षिकाहरूले सिक्दैछन् स्काउटको आधारभूत तालिम

शब्द एक्स्प्रेस संवाददाता
सोमबार १२ फाल्गुण, २०८१
२ वर्षअघि

विराटनगर । नेपाल स्काउट, विराटनगरको आयोजनामा गत शुक्रबारबाट सुरु भएको स्काउट तालिम अहिले जारी छ । विराटनगर महानगरपालिका–८ हाटखोलास्थित सुशीक्षा आधारभूत विद्यालयमा जारी तालिममा विराटनगरका शिक्षक–शिक्षिकाहरू सहभागी छन् ।

विराटनगर महानगरपालिकाको व्यवस्थापन र स्थानीय स्काउट कार्यालय विराटनगरको आयोजनामा भइरहेको तालिममा महानगरभित्रका सामुदायिक र संस्थागत विद्यालयका ४८ जना शिक्षक–शिक्षिकाहरूले विभिन्न क्रियाकलाप तथा सीप सिकिरहेका छन् ।

Advertisement

नेपाल स्काउट आधरभूत शिक्षक (बिटिसी/पिटिसी) तालिम ५ रात ६ दिनसम्म सञ्चालन हुनेछ ।

आगामी बुधबारसम्म हुने तालिममा उनीहरूले आधारभूत तहको तालिम लिइरहेको नेपाल स्काउट विराटनगर महानगरपालिका स्थानीय प्रमुख आयुक्त नवीन पहाडीले जानकारी दिए ।

पुरुषतर्फ कोर्स लिडरका रूपमा रहेका स्काउटका राष्ट्रिय प्रशिक्षक विराटनगरकै नवलप्रसाद उपाध्याय र महिलातर्फकी राष्ट्रिय प्रशिक्षक झापाकी शिवानी देवानले सहजीकरण गरिरहेका छन् ।

ती शिक्षकहरूले अब ११ वर्षदेखि १६ वर्षका विद्यार्थीहरूलाई स्काउटसम्बन्धी कक्षा संचालन गर्ने अनुमति पाउने छन् ।

उनीहरूले फन गेम र साहसिक गतिविधिसँगै विपद व्यवस्थापन अर्थात् किचन फायर सेफ्टी, प्राथमिक उपचारलगायत विषयमा तालिम पनि लिइरहेका छन् ।

साहसिक गतिविधिका लागि वटर फ्लाई गेट, टनल, मंकी क्रलिङ, ह्याङिग ब्रिज, टायर जम्प, मेड माइङ, बेम्बो वाक, थ्रीपोल टावर, टायर वाकलगायतका बनाइएको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
विराट क्षितिज कलेजका बीएस्सी सीएसआईटी र बीसीएका विद्यार्थीलाई अभिमुखीकरण
मङ्गलबार २० असोज, २०८३
बागलुङमा माटोको ढिस्कोले पुरिएर दुई मजदुरको मृत्यु, एक गम्भीर घाइते
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनको बन्दसत्र आजदेखि, असोज २२ मा मतदान
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनलाई भारत, चीनसहित विभिन्न देशबाट शुभकामना
आईतबार १८ असोज, २०८३
अपहरणपछि जंगलमा लुकाइएकी बालिका ३७ घण्टापछि सकुशल उद्धार
आईतबार १८ असोज, २०८३
एसियन गेम्समा २१ स्वर्णसहित भारत चौथो स्थानमा
आईतबार १८ असोज, २०८३
पूर्वाधार विकासले फेरिँदै बर्जु-३ को स्वरूप
आईतबार १८ असोज, २०८३
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने
आईतबार १८ असोज, २०८३
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०