वस्तुगत परीक्षामा अब्बल अंक ल्याउने अर्किडका विद्यार्थी पुरस्कृत

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १ फाल्गुण, २०८१
१ वर्षअघि

विराटनगर । विराटनगर महानगरपालिका–१० संसारीमाईस्थानमा अवस्थित अर्किड कलेजले वस्तुगत परीक्षामा अब्बल अंक ल्याउने विद्यार्थीहरूलाई पुरस्कृत गरेको छ ।

कलेजले बिहीबार सम्मान तथा पुरस्कार वितरण कार्यक्रम गर्दै जीव विज्ञान र कम्प्युटर संकायबाट वस्तुगत परीक्षामा उत्कृष्ट अंक ल्याउने आठ जना विद्यार्थीहरूलाई पुरस्कृत गरेको हो ।

पुरस्कृत हुनेहरूमा बाइलोजीका मञ्जील दाहाल, अनिल पोद्दार, मनिषा दाहाल, सुष्मिता मगर रहेका छन् ।

यस्तै कम्प्युटर संकायका सुलभ साह, विवश सापकोटा, राजा चौधरी र नमन कर्णलाई कलेजले पुरस्कृत गरेको हो ।

उनीहरूलाई सम्मान गर्दै कलेजका प्रिन्सिपल सिएम श्रेष्ठले आगामी दिनका लागि शुभेक्षा प्रकट गरे ।

कलेजले विज्ञान संकाय, कम्प्यूटर विज्ञान, व्यवस्थापन संकाय र होटल व्यवस्थापन संकायतर्फको अध्ययन गराइरहेको छ ।

२०६५ सालदेखि सञ्चालनमा आएको कलेजले विशिष्ट शिक्षकहरू अध्यापन गराइरहेको प्रिन्सिपल श्रेष्ठको भनाइ छ ।

प्रकाशित समय: बिहिबार १ फाल्गुण, २०८१, १२:४३:४६
प्रधानाध्यापकलाई थर्काएको भिडियोपछि सांसद पोखरेलको माफी
शनिवार १२ ब‌ैशाख, २०८३
रास्वपा सांसद पोखरेलले मागे माफी
शनिवार १२ ब‌ैशाख, २०८३
झापामा ‘स्वीप अपरेशन’ : दुई दिनमै १२८ जना पक्राउ
शनिवार १२ ब‌ैशाख, २०८३
पर्वतमा चट्याङ लागेर महिलाको मृत्यु
शनिवार १२ ब‌ैशाख, २०८३
इरानी विदेशमन्त्री अराघची र पाकिस्तानका सेना प्रमुखबीच भेटवार्ता
शनिवार १२ ब‌ैशाख, २०८३
तत्कालीन किष्ट बैंक घोटालामा फरार रहेका रोहितलाल श्रेष्ठ पक्राउ
शनिवार १२ ब‌ैशाख, २०८३
‘भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएर सरकार अगाडि बढिरहेको छ’
शनिवार १२ ब‌ैशाख, २०८३
गैरीगाउँ सुकुम्बासी बस्ती पनि हटाउने अभियान तीव्र
शनिवार १२ ब‌ैशाख, २०८३
थापाथलीबाट १३ जना घरवारविहीनलाई सुन्दरीघाट लगियो
शनिवार १२ ब‌ैशाख, २०८३
दलको नेता चयनमा अलमल, कांग्रेसले मतदान रोके
शनिवार १२ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०