खेलसप्ताह सकेर विद्यार्थी पुर्‍याउँदै गरेको बस दुर्घटना, चालक र एक विद्यार्थीको मृत्यु

शब्द एक्स्प्रेस संवाददाता
सोमबार २८ माघ, २०८१
२ वर्षअघि

काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिका–३ भन्ज्याङको जुनकिरी इंग्लिस बोर्डिङ स्कुलका विद्यार्थी सवार बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

खेलकुद सप्ताह सकेर विद्यालयको बस विद्यार्थी छोड्न फर्पिङतर्फ जानेक्रममा भएको उक्त दुर्घटनामा बच चालक र एक विद्यार्थीको मृत्यु भएको छ भने ४५ जना घाइते भएका छन् ।

Advertisement

आइतबार विद्यालयबाट छुटेको केही मिनेटमै जुनकिरी इंग्लिस बोर्डिङको बा१क ५६६४ नम्बरको बस दुर्घटना भएको थियो ।

बस सडकबाट १ सय ५० मिटर तल डल्लु खोलामा खसेको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा ३५ वर्षीय चालक राधाकृष्ण मगर र आठ वर्षका विपिन श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको हो ।

यसैगरी, घाइतेको मनमोहन अस्पताल फर्पिङ, कीर्तिपुर अस्पताल, ट्रमा सेन्टर, मेडिसिटी अस्पताल, दक्षिणकाली नगर अस्पताल, वयोधा अस्पताल, सहिद मेमोरियल अस्पताल, नर्भिक अस्पताल, स्टार अस्पतालमा उपचार भइरहेको छ ।

बसमा प्लेग्रुपदेखि कक्षा ६ सम्मका विद्यार्थी र शिक्षक सवार थिए । दुर्घटनाको कारणबारे अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
विराट क्षितिज कलेजका बीएस्सी सीएसआईटी र बीसीएका विद्यार्थीलाई अभिमुखीकरण
मङ्गलबार २० असोज, २०८३
बागलुङमा माटोको ढिस्कोले पुरिएर दुई मजदुरको मृत्यु, एक गम्भीर घाइते
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनको बन्दसत्र आजदेखि, असोज २२ मा मतदान
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनलाई भारत, चीनसहित विभिन्न देशबाट शुभकामना
आईतबार १८ असोज, २०८३
अपहरणपछि जंगलमा लुकाइएकी बालिका ३७ घण्टापछि सकुशल उद्धार
आईतबार १८ असोज, २०८३
एसियन गेम्समा २१ स्वर्णसहित भारत चौथो स्थानमा
आईतबार १८ असोज, २०८३
पूर्वाधार विकासले फेरिँदै बर्जु-३ को स्वरूप
आईतबार १८ असोज, २०८३
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने
आईतबार १८ असोज, २०८३
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०