हेरिटेज इन्टरनेसनल स्कुलका विद्यार्थी नेपालको उत्कृष्ट २० मा

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार ११ माघ, २०८१
२ वर्षअघि

विराटनगर । मोरङको विराटनगर महानगरपालिका-४ बरगाछीमा अवस्थित हेरिटेज इन्टरनेसनल स्कुलका विद्यार्थी ग्लोबल म्याथ डिबेट लिगमा सहभागी हुने भएका छन् ।

संघीय राजधानी काठमाडौंमा आयोजना हुने ग्लोबल म्याथ डिबेट लिगमा सहभागी हुन हेरिटेजमा कक्षा ७ र ८ मा अध्ययनरत विद्यार्थीहरू त्यसतर्फ जाँदै छन् ।

उनीहरूलाई शुक्रबार स्कुलका प्रिन्सिपल सुशान्त बानियाँ र शिक्षक-शिक्षिकाहरूले खादा-अभिर लगाएर जितको कामनासहित बिदाइ गरे ।

बिदाइ कार्यक्रममा बोल्दै प्रिन्सिपल बानियाँले विद्यार्थीहरूलाई नतिजा हार-जित जस्तो भए पनि उच्च मनोबलका साथ सहभागिता जनाउन आग्रह गरे ।

कक्षा ७ का आरोन खतिवडा, कक्षा ७ का प्रज्ञान राठी र कक्षा ८ का इशान्त चाम्लागाई सम्मिलित विद्यालयको बेटा (कक्षा ७ र ८) टोलीले लिगमा सहभागिता जनाउने छ ।

यो टोली स्क्रिनिङ र क्षेत्रीय राउन्डपछि राष्ट्रिय राउन्डमा छनोट भएको हो । एम्बार्क अनमाथले आयोजना गरेको राष्ट्रिय राउन्ड अफ म्याथ डिबेट लिगका लागि छनोट भएको विराटनगरको यो एक मात्र टोली हो ।

यो गणित बहस लिग विभिन्न आठ देशमा आयोजना हुँदै छ । यस राष्ट्रिय राउन्डले नेपालबाहिर हुने ग्लोबल म्याथ डिबेट लिगमा देशको प्रतिनिधित्व गर्न नेपालबाट टोली छनोट गर्ने छ ।

चार सयभन्दा बढी विद्यालयहरू र एक हजार टोलीहरूबीच स्क्रिनिङ र क्षेत्रीय राउन्डपछि छनोट गरी नेपालभरबाट उत्कृष्ट २० टोलीबीच फाइनल डिबेट राउण्ड माघ १३ आइतबार काठमाडौँमा हुँदै छ ।

प्रकाशित समय: शुक्रबार ११ माघ, २०८१, १४:०६:०३

सम्बन्धित खबर

दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी

मङ्गलबार १६ भदौ, २०८३
१६ minutes

आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने

मङ्गलबार १६ भदौ, २०८३
७ घण्टाअघि

केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा

मङ्गलबार १६ भदौ, २०८३
७ घण्टाअघि

भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान

सोमबार १५ भदौ, २०८३
१ दिनअघि

सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित

सोमबार १५ भदौ, २०८३
१ दिनअघि

बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो

आईतबार १४ भदौ, २०८३
२ दिनअघि
दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी
मङ्गलबार १६ भदौ, २०८३
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था : परराष्ट्रमन्त्री खनाल
शनिवार १३ भदौ, २०८३
सडकमा आएको भेलले बगाउँदा पोखरामा आमा–छोरीको मृत्य
शनिवार १३ भदौ, २०८३
बुद्धोदय सहकारीद्वारा विपद् उद्धार कोषमा एक लाख एक हजार सहयोग
बिहिबार ११ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०