‘मोडल टुरिजम एम्बेष्टर वर्ल्ड’ मा सम्भवले नेपालको प्रतिनिधित्व गर्ने

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार ८ माघ, २०८१
२ वर्षअघि

सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–१ का सम्भव राउतले ‘मोडल टुरिजम एम्बेष्टर वर्ल्ड –२०२५’ मा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने भएका छन् ।

आगामी अप्रिल ५ देखि १२ सम्म नेपालमा आयोजना हुने अन्तर्राष्ट्रियस्तरको कार्यक्रम ‘मोडल टुरिजम एम्बेष्टर वर्ल्ड ’मा सोलुका राउतले नेपालको तर्फबाट एकल सहभागिता जनाउने भएका हुन् ।

आयोजक संस्था फेसन एराका प्रमुख कार्यकारी अधिकृत आनन्द सिंहका अनुसार उक्त कार्यक्रममा चार वर्षदेखि ५० वर्ष माथि उमेर समूहका व्यक्तिको सहभागिता रहने छ ।

कार्यक्रममा किड्स, टिन र एडल्ट गरी ९ समूहमा हुने प्रतिस्पर्धामा क्षेत्रीले १७ देखि १९ वर्षको उमेरभित्र समूह (इ) मा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने जनाइएको छ ।

कार्यक्रममा दर्जनभन्दा बढी देशका प्रतिस्पर्धी सहभागी हुनेछन् ।

‘मोडल टुरिजम एम्बेष्टर वर्ल्ड –२०२५’ अन्तरगत फेसन शो, फोटो सुट, र्याफ्टिङ, पशुपतिनाथ मन्दिर भ्रमण गराउने कार्यक्रम राखिएको छ ।

अप्रिल ११ मा ग्राण्ड फिनाले हुने आयोजक फेसन एराले जनाएको छ ।

समूहगत विजेताले आगामी जुलाइमा थाइल्याण्डमा आयोजना हुने कार्यक्रममा सहभागी बन्ने मौका प्राप्त गर्नेछन् ।

प्रकाशित समय: मङ्गलबार ८ माघ, २०८१, १७:००:३५

सम्बन्धित खबर

दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी

मङ्गलबार १६ भदौ, २०८३
५६ minutes

आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने

मङ्गलबार १६ भदौ, २०८३
८ घण्टाअघि

केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा

मङ्गलबार १६ भदौ, २०८३
८ घण्टाअघि

भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान

सोमबार १५ भदौ, २०८३
१ दिनअघि

सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित

सोमबार १५ भदौ, २०८३
१ दिनअघि

बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो

आईतबार १४ भदौ, २०८३
२ दिनअघि
दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी
मङ्गलबार १६ भदौ, २०८३
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था : परराष्ट्रमन्त्री खनाल
शनिवार १३ भदौ, २०८३
सडकमा आएको भेलले बगाउँदा पोखरामा आमा–छोरीको मृत्य
शनिवार १३ भदौ, २०८३
बुद्धोदय सहकारीद्वारा विपद् उद्धार कोषमा एक लाख एक हजार सहयोग
बिहिबार ११ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०