कोशी प्रदेशका सभामुख विष्टद्वारा पृथ्वी जयन्ती तथा राष्ट्रिय दिवसको शुभकामना

शब्द एक्स्प्रेस संवाददाता
शनिवार २७ पुस, २०८१
२ वर्षअघि

विराटनगर । कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले पृथ्वी जयन्ती तथा राष्ट्रिय दिवसको शुभकामना दिएका छन् ।

सभामुख विष्टले शनिबार शुभकामनापत्र जारी गर्दै पृथ्वीनारायण शाहको ३०३ औं जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा शुभकामना दिएका हुन् ।

Advertisement

‘नेपाल एकीकरण अभियानका अभिभावक एवम् राष्ट्रनायक पृथ्वीनारायणप्रति श्रद्धासुमन अर्पण गर्दै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीवहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु,’ उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

छरिएर रहेका स-साना बाइसे चौबिसे राज्यहरूलाई एकीकरण गरी आधुनिक नेपाल राष्ट्रको निर्माण हुनु हाम्रो इतिहासमा विशिष्ट एवम् महत्वपूर्ण कदम मनिएको उनको भनाइ छ ।

गोरखाका तत्कालीन राजा पृथ्वीनारायण शाहले शुरु गरेको नेपाल निर्माणको अभियानलाई हाम्रा वीरपूर्खा र योद्धाहरूले गरेको योगदानस्वरूप नेपाललाई स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्ता सम्पन्न, रूपमा स्थापना भएको सभामुख विष्टले उल्लेख गरेका छन् ।

पृथ्वीनारायण शाहले दिएका दिव्य उपदेश वर्तमान सन्दर्भमा पनि उत्तिकै मनन योग्य नै रहेको बताउँदै उनले आज नेपाल यहाँसम्म आइपुग्दा विगतमा हाम्रा पूर्वजहरूले गरेका त्याग र बलिदानप्रति हामीले उत्तिकै सम्मान गर्नु पर्ने बताएका छन् ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
विराट क्षितिज कलेजका बीएस्सी सीएसआईटी र बीसीएका विद्यार्थीलाई अभिमुखीकरण
मङ्गलबार २० असोज, २०८३
बागलुङमा माटोको ढिस्कोले पुरिएर दुई मजदुरको मृत्यु, एक गम्भीर घाइते
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनको बन्दसत्र आजदेखि, असोज २२ मा मतदान
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनलाई भारत, चीनसहित विभिन्न देशबाट शुभकामना
आईतबार १८ असोज, २०८३
अपहरणपछि जंगलमा लुकाइएकी बालिका ३७ घण्टापछि सकुशल उद्धार
आईतबार १८ असोज, २०८३
एसियन गेम्समा २१ स्वर्णसहित भारत चौथो स्थानमा
आईतबार १८ असोज, २०८३
पूर्वाधार विकासले फेरिँदै बर्जु-३ को स्वरूप
आईतबार १८ असोज, २०८३
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने
आईतबार १८ असोज, २०८३
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०