आफ्नै १५ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा बुबा पक्राउ

शब्द एक्स्प्रेस संवाददाता
सोमबार २२ पुस, २०८१
१ वर्षअघि

विराटनगर । आफ्नै १५ वर्षीया नाबालिका छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले बाबुलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गोरखा जिल्लाको ३६ वर्षीया नाम परिवर्तित जयकुमार रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक इन्द्रप्रसाद सुवेदीले जानकारी दिए ।

उनका अनुसार गत मंसिर २१ गते बेलुका नाबालिका घरमै एक्लै सुतिरहेको अवस्थामा पटकपटक ओछ्यानमा जबरजस्ती समातेर करणी गरेको आरोप उनीमाथि छ ।

पीडित नाबालिकाको आमाले दिएको जाहेरीको आधारमा आरोपीलाई सोमबार लुकिरहेको अवस्थामा पक्राउ गरिएको हो ।

पक्राउ परेलगत्तै निजलाई हाड नातामा जबरजस्ती करणी उद्योग कसुर शीर्षकमा सोमबार मुद्दा दर्ता गरी जिल्ला अदालत गोरखाबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

प्रकाशित समय: सोमबार २२ पुस, २०८१, १९:०४:४३

सम्बन्धित खबर

सीमा विवादमा प्रधानमन्त्रीलाई कांग्रेसको २४ घण्टे अल्टिमेटम

सोमबार १८ जेठ, २०८३
१२ घण्टाअघि

दैलेखमा बोलेरो दुर्घटना : तीनको घटनास्थलमै मृत्यु, पाँच घाइते

सोमबार १८ जेठ, २०८३
१३ घण्टाअघि

प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन सांसद् शाहीको माग

सोमबार १८ जेठ, २०८३
१४ घण्टाअघि

प्रधानमन्त्री शाहको स्पष्टीकरण माग्दै विपक्षीद्वारा प्रतिनिधिसभा अवरुद्ध गर्ने

सोमबार १८ जेठ, २०८३
१६ घण्टाअघि

रवि लामिछाने भारत प्रस्थान

सोमबार १८ जेठ, २०८३
१६ घण्टाअघि

प्रधानमन्त्रीको अभिव्यक्तिपछि सुस्तामा भारतीय एसएसबीको अवरोध, तटबन्ध निर्माण रोक्न दबाब

सोमबार १८ जेठ, २०८३
१७ घण्टाअघि
सीमा विवादमा प्रधानमन्त्रीलाई कांग्रेसको २४ घण्टे अल्टिमेटम
सोमबार १८ जेठ, २०८३
दैलेखमा बोलेरो दुर्घटना : तीनको घटनास्थलमै मृत्यु, पाँच घाइते
सोमबार १८ जेठ, २०८३
प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन सांसद् शाहीको माग
सोमबार १८ जेठ, २०८३
प्रधानमन्त्री शाहको स्पष्टीकरण माग्दै विपक्षीद्वारा प्रतिनिधिसभा अवरुद्ध गर्ने
सोमबार १८ जेठ, २०८३
रवि लामिछाने भारत प्रस्थान
सोमबार १८ जेठ, २०८३
प्रधानमन्त्रीको अभिव्यक्तिपछि सुस्तामा भारतीय एसएसबीको अवरोध, तटबन्ध निर्माण रोक्न दबाब
सोमबार १८ जेठ, २०८३
अस्ट्रेलियामा मुसा आतंक
सोमबार १८ जेठ, २०८३
सिंहदरबारमा विपक्षी दलहरुको बैठक बस्दै
सोमबार १८ जेठ, २०८३
प्रतिनिधिसभा तनावपूर्ण : कुर्सी तोडफोडदेखि सभामुखको वेलसम्म विपक्षीको हंगामा
आईतबार १७ जेठ, २०८३
वैदेशिक ठगीको नयाँ स्वरुपः कामदारको तलब एजेन्टको गोजीमा
आईतबार १७ जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०