जंगलमा लगेर पटकपटक बलात्कार, ज्यान मार्ने धम्की दिएकाले सात महिनापछि मात्र उजुरी

शब्द एक्स्प्रेस संवाददाता
सोमबार २२ पुस, २०८१
२ वर्षअघि

विराटनगर । कैलालीमा १८ वर्षीया युवतीमाथि पटक-पटक बलात्कार गरेको अरोपमा एक पुरुष पक्राउ परेका छन् ।

प्रहरीले गौरीगंगा नगरपालिका—६ बनबेहडाका २७ वर्षीया हरीराम चौधरीलाई आइतबार पक्राउ गरेको हो ।

Advertisement

आरोपितले ०८१ असार २१ गते जंगलमा लगेर पटकपटक बलात्कार गरेको पीडितको आरोप छ ।

घटनाबारे कसैलाई जानकारी गराए युवतीलाई मार्ने धम्की दिएका कारणे ढिलो जानकारी पाएको पीडितकी आमाले बताएकी छन् ।

घटनाका बारेमा जानकारी पाएपछि आरोपितविरुद्ध आइतबार नै जिल्ला प्रहरी कार्यालय, कैलालीमा उजुरी दिइएको छ ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई आइतबार नै बनबेहडाबाट पक्राउ गरी अनुन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय, कैलालीका डीएसपी कविन्द्रसिंह बोहराले बताए ।

पीडितको स्वास्थ्य परीक्षण सोमबार सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
बागलुङमा माटोको ढिस्कोले पुरिएर दुई मजदुरको मृत्यु, एक गम्भीर घाइते
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनको बन्दसत्र आजदेखि, असोज २२ मा मतदान
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनलाई भारत, चीनसहित विभिन्न देशबाट शुभकामना
आईतबार १८ असोज, २०८३
अपहरणपछि जंगलमा लुकाइएकी बालिका ३७ घण्टापछि सकुशल उद्धार
आईतबार १८ असोज, २०८३
एसियन गेम्समा २१ स्वर्णसहित भारत चौथो स्थानमा
आईतबार १८ असोज, २०८३
पूर्वाधार विकासले फेरिँदै बर्जु-३ को स्वरूप
आईतबार १८ असोज, २०८३
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने
आईतबार १८ असोज, २०८३
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान
शनिवार १७ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०