चीनमा कोरोना जस्तै फेरि अर्को भाइरस भेटियो

शब्द एक्स्प्रेस संवाददाता
शनिवार २० पुस, २०८१
१ वर्षअघि
Human metapneumovirus particles. Computer illustration of particles of the human metapneumovirus (hMPV), a respiratory virus that affects almost all children by the age of 5. The virus is a type of paramyxovirus, consisting of RNA (ribonucleic acid) genetic material enclosed in a protein coat, or capsid, within a phospholipid envelope. The envelope (pale) is covered in protein spikes.

चीनमा कोरोना जस्तै फेरि अर्को भाइरस भेटियो
विराटनगर । चीनमा पुन कोरोना भाइरस जस्तै अर्को नयाँ भाइरस भेटिएको छ। चीनको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) का अनुसार नयाँ भाइरसको नाम ह्युमन मेटान्युमो भाइरस ९एचएमपिभी० रहेको र यो आरएनए भाइरस भएको बताइएको छ।

भाइरस संक्रमित भएका बिरामीमा चिसो र कोभिड–१९ को जस्तै लक्षण देखिने गरेको छ। यसको सबैभन्दा बढी असर साना बालबालिकामा देखिएको सिडिसीले जनाएको छ।

Advertisement

सिडिसीका अनुसार २०२४ को अन्तिम साता सम्मको तथ्याङ्कले यसका संक्रमित बढ्दै गएका छन्।

जसमा ३०.२ प्रतिशत परीक्षणहरू फ्लु पोजिटिभ आएका छन्। यो दर अघिल्लो साताको तुलनामा ६.२ प्रतिशतले बढी हो। साथै, गम्भीर श्वासप्रश्वाससम्बन्धी समस्याबाट पीडित १७.७ प्रतिशत बिरामीमा फ्लु पोजिटिभ पाइएको छ।

यद्यपि, तथ्यले देखाएको छ, कि एचएमपीभी अन्य फ्लु जस्ता रोगहरू (जस्तै, कोभिड-१९, राइनोभाइरस, एडेनोभाइरस) भन्दा अगाडि रहेको छ। चीनमा ६.२ प्रतिशत श्वासप्रश्वाससम्बन्धी परीक्षणहरू एचएमपिभी पोजिटिभ पाइएको छ र ५.४ प्रतिशत अस्पताल भर्ना भएका बिरामी नयाँ भाइरससँग सम्बन्धित हरेको सिडिसीले जनाएको छ।

लक्षण र रोकथाम

एचएमपिभीका लक्षणहरूमा खोकी, ज्वरो, टाउको दुखाइ, नाक बन्द हुने वा बग्ने समस्या समावेश छन्। गम्भीर अवस्थामा यसले श्वास फेर्न कठिनाइ, ब्रोङ्काइटिस (फोक्सोको हावानलि सुनिने समस्या) वा निमोनियासम्म पुर्याउन सक्छ।

रोकथामका लागि साबुन पानीले नियमित रूपमा हात धुने, अनुहार नछुने, बिरामीसँग नजिकको सम्पर्क नगर्ने र बिरामी भएको अवस्थामा घरमै आराम गर्ने सुझाव दिइएको छ।

एचएमपिभीको प्रकोपले महामारी निम्त्याउन सक्ला त ?

एचएमपिभीको लागि हालसम्म कुनै विशिष्ट उपचार वा खोप उपलब्ध छैन। स‌ङ्क्रमित व्यक्तिलाई फ्लु जस्तै उपचार गर्न सिफारिश गरिएको छ।

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०
चिनियाँ उपमन्त्री यान दोङ नेपाल आउँदै
आईतबार २१ असार, २०८३
धनकुटामा एकैपटक १९ जना नेता तथा कार्यकर्ताले कांग्रेस छाडे
आईतबार २१ असार, २०८३
एपीएफ स्कुलको रकम हिनामिना आरोपमा इन्स्पेक्टर कल्पना गुरुङ पक्राउ
आईतबार २१ असार, २०८३
सहकारी बचत फिर्ता गर्न ऐन संशोधन गरिएको हो : मन्त्री प्रतिभा रावल
आईतबार २१ असार, २०८३
चितवनमा जंगली हात्तीको आक्रमणपछि आगलागी हुँदा आमा–छोराको मत्यु
आईतबार २१ असार, २०८३
मन्सुरीको पहलमा सहकारी बचत फिर्ता अभियान प्रभावकारी, झण्डै चार करोड रकम बचतकर्तालाई फिर्ता
शनिवार २० असार, २०८३
गुरुङ नेतृत्वको बर्जु–१ ले किसानलाई दियो विद्युतीय पानी तान्ने मेसिन
शनिवार २० असार, २०८३
बर्जु–२ ले गर्यो  किसानहरुलाई निःशुल्क स्प्रे मेसिन वितरण
शनिवार २० असार, २०८३
प्रधानमन्त्री बालेनलाई संसदमा आउन आङ्देम्बको आग्रह
शनिवार २० असार, २०८३
सरकारका सय दिन पूर्णत असफल : प्रचण्ड
शनिवार २० असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०