दुहवीमा व्यक्तिगत घटना दर्ता र सामाजिक सुरक्षासम्बन्धी अभिमुखीकरण

शब्द एक्स्प्रेस संवाददाता
सोमबार १५ पुस, २०८१
२ वर्षअघि

दुहवी । सुनसरीको दुहबी नगरपालिकाको राष्ट्रय परिचयपत्र तथा पञ्चीकरण शाखा दुहबीको आयोजनामा ब्यक्तिगत घटना दर्ता र सामाजिक सुरक्षासम्बन्धी दुई दिने अभिमुखीकरण आजदेखि सुरु भएको छ ।

जनप्रतिनिधि र कर्मचारीहरूलाई पञ्चीकरणसम्बन्धी जानकारी दिने उद्देश्यले पञ्चीकरण विभाग काठमाडौंको प्रशिक्षकले आज अभिमुखीकरण गरेका हुन् ।

Advertisement

कार्यक्रमका अध्यक्ष दुहवी नगर प्रमुख वेद गच्छादारको अध्यक्षतामा उक्त कार्यक्रम सञ्चालन गरिएको थियो ।

नगर प्रमुख गच्छादारले हेर्दा सुन्दा सामान्य लाग्ने भए पनि ब्यक्तिगत घटना दर्ता देश र जनताको महत्त्वपूर्ण अंगका रूपमा रहेको हुँदा सम्बन्धित विभागकै कर्मचारी र जनप्रतिनिधिले गम्भीर भएर काम गर्नुपर्नेमा जोड दिए ।

प्रमुख प्रशासकिय अधिकृत हिमालय बरालले ब्यक्तिगत घटना दर्ता समयअनुकुल फेरबदल हुँदै जाने हुँदा विभागीय कर्मचारीले संवेदनशील बनेर जनताको काम गर्नु पर्ने जनाए ।

कार्यक्रममा उपप्रमुख मेनुका खतिवडा, १ देखि १२ सम्मका वडाअध्यक्षहरू, कार्यपालिका सदस्यहरू, वडा सदस्यहरूलगायतको उपस्थित रहेको थियो ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने
आईतबार १८ असोज, २०८३
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान
शनिवार १७ असोज, २०८३
भैरहवाबाट साढे दुई करोडको सुनका गरगहनासहित महिला पक्राउ
शुक्रबार १६ असोज, २०८३
नागरिकको विश्वास जित्ने गरी सेवा प्रवाह गर्दै बर्जु-१
शुक्रबार १६ असोज, २०८३
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०