तेस्रो संस्करणको ‘मोर्डन एरा लिटिल च्याम्स’को छनोट चरण सुरु

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार १४ मङ्सिर, २०८१
२ वर्षअघि

विराटनगर । मोरङको विराटनगर महानगरपालिका –३ मा स्थित मोडर्न एरा इंग्लिस स्कलले ‘मोर्डन एरा लिटिल च्याम्स सिजन ३’ को छनोट चरण कार्यक्रम आयोजना गरेको छ ।

शुक्रबारर छनोट चरणको कार्यक्रमको उदघाटन विराटनगर प्याब्सनका अध्यक्ष मोहन बुढाथोकीले गरे ।

विद्यार्थीमा भएको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले तेस्रो सिजनको लिटिल च्याम्सको आयोजना गरिएको हो ।

लिटिल च्याम्समा गायन, नृत्य र मोडलिङका प्रतियोगिता समावेश गरिएको स्कुलका प्रिन्सिपल इन्द्र राईले जानकारी दिए ।

प्रतियोगितामा खुई चरणको हुने प्रिन्सिपल राईले बताए ।

पहिलो चरणमा नर्सरीदेखि कक्षा ५ र दोस्रो चरणमा कक्षा ६ देखि कक्षा १० सम्म हुने स्कुलले जनाएको छ ।

प्रतियोगितामा करिब ५ सयभन्दा बढी विद्यार्थी सहभागी रहने स्कुलले जनाएको छ ।

प्रत्येक विधाबाट टप १० मा पुग्ने विद्यार्थीले माघ २७ गते हुने फाइनल चरणमा प्रतिस्पर्धा गर्ने प्रिन्सिपल राईले जानकारी दिए ।

टप १५ मा पुगेपछि भोटिङ राउण्ड सुरु हुने राईको भनाइ छ ।

फाइनलको निर्णायकमा विशेष विज्ञहरु ल्याउँने स्कुलले जनाएको छ ।

सोही अवसरमा प्रिन्सिपल राईद्वारा लिखित र स्कुललकै विद्यार्थीहरुले अभिनय गरेको नाटक मंसिरको अन्तिम सातामा विराटनगरको गुरुकुल नाटक घरमा पर्दशन गरिने जानकारीसमेत दिइयो ।

प्रकाशित समय: शुक्रबार १४ मङ्सिर, २०८१, १६:३७:५६

सम्बन्धित खबर

स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम

आईतबार ४ असोज, २०८३
२ दिनअघि

बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित

शनिवार ३ असोज, २०८३
४ दिनअघि

बिहिबार १ असोज, २०८३
६ दिनअघि

विराटनगरमा लैंगिक तथा यौनिक अल्पसंख्यक नेतृत्व विकाससम्बन्धी कार्यशाला सम्पन्न

बुधबार ३१ भदौ, २०८३
६ दिनअघि

जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव

बुधबार ३१ भदौ, २०८३
७ दिनअघि

तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

मङ्गलबार ३० भदौ, २०८३
१ हप्ताअघि
स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम
आईतबार ४ असोज, २०८३
बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित
शनिवार ३ असोज, २०८३
बिहिबार १ असोज, २०८३
विराटनगरमा लैंगिक तथा यौनिक अल्पसंख्यक नेतृत्व विकाससम्बन्धी कार्यशाला सम्पन्न
बुधबार ३१ भदौ, २०८३
जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव
बुधबार ३१ भदौ, २०८३
तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
मङ्गलबार ३० भदौ, २०८३
प्याब्सन विराटनगरको आयोजनामा परिवर्तित कम्प्युटर विज्ञान पाठ्यक्रमसम्बन्धी शिक्षक तालिम सम्पन्न
शनिवार २७ भदौ, २०८३
एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी
शनिवार २७ भदौ, २०८३
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०