विराटनगरबाट बरामद भयो एक क्विन्टल गाँजा, कारमा राखेर लगिँदै थियो भारततर्फ

शब्द एक्स्प्रेस संवाददाता
सोमबार ५ कार्तिक, २०८१
२ वर्षअघि

विराटनगर । मोरङको विराटनगर महानगरपालिकाबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ ।

नेपाल–भारत सीमा क्षेत्रबाट एउटा भारतीय नम्बरप्लेटको कारमा एक सय ३ केजी गाँजा फेला परेको मोरङ प्रहरीले जनाएको छ ।

विराटनगर महानगरपालिका–१५ स्थित २ नम्बर ढाट हुँदै भारततर्फ जान लागेको कारलाई शंका लागेर चेकजाँच गर्दा उक्त गाँजा भेटिएको हो ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रहरी टोलीले भारततर्फ जाँदै गरेको बिआर ३८ एडब्लू ३७७६ नम्बरको भारतीय नम्बरको कार रोक्न खोज्दा कार चालक कार छाडेर भागेको प्रहरीले जनाएको छ ।

चालक फरार भएपछि कारलाई नियन्त्रणमा लिएर खानतलासी गर्दा कारको पछाडि डिक्कीमा लागुऔषध गाँजा फेला परेको थियो ।

कसले कहाँबाट ल्याएको हो भन्ने खुली नसकेको प्रहरीले जनाएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट कारभित्र भेटिएको चालक अनुमतिपत्र (लाइसेन्स)भारतीय नागरिकको रहेको खुलेको छ भने थप विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय: सोमबार ५ कार्तिक, २०८१, १०:३८:०८
सहकारीको ऋण नतिरे जमानीकर्ता र नातेदारसम्मको बैंक खाता रोक्का हुने
बिहिबार ७ साउन, २०८३
रास्वपाका सभापति चीन भ्रमणमा जाने
बिहिबार ७ साउन, २०८३
पशु सेवा विभागले भन्यो, बर्डफ्लु संक्रमण देखिएको छैन
बिहिबार ७ साउन, २०८३
प्रधानमन्त्रीलाई कालो झण्डा देखाउन पुगेका दुई महिला पक्राउ
बिहिबार ७ साउन, २०८३
प्रधानमन्त्रीले नेपाल अर्ग्यानिक संघका पदाधिकारीसँग छलफल गर्दै
बिहिबार ७ साउन, २०८३
अमेरिका र साउदीबीच आणविक ऊर्जा सम्झौता
बिहिबार ७ साउन, २०८३
नास्पाती बोक्ने गाडीमा लुकाएर राखिएको ६५२ केजी गाँजा बरामद
बिहिबार ७ साउन, २०८३
शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल फेरि पक्राउ
बुधबार ६ साउन, २०८३
पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : डा. रामशरण महतको मुद्दा मुल्तवी गर्न विशेष अदालतको अस्वीकार
मङ्गलबार ५ साउन, २०८३
बागमती सरकारबाट बाहिरिँदै एमाले
मङ्गलबार ५ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०