दुहवीमा गोठाले साँस्कृतिक कार्यक्रम सम्पन्न

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार २ कार्तिक, २०८१
२ वर्षअघि

दुहवी । सुनसरीको दुहवी नगरपालिका-१ प्रास्टोकीमा थारूहरूको महान् पर्व गोठालेको अवसरमा गोठाले साँस्कृतिक साँझ सम्पन्न भएको छ ।

ग्रामीण समाज सेवा केन्द्र दुहवीको आयोजना र थारू कल्याणकारीसभा दुहवीको संयोजनमा उक्त कार्यक्रम आयोजना गरिएको थियो ।

प्रमुख अतिथि दुहवी नगर प्रमुख वेदनारायण गच्छदारले पानसमा दीप प्रज्ज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए ।

कार्यक्रमलाई शुभकामना दिँदै प्रमुख अतिथि गच्छादारले नेपालको कुल जनसंख्याको ६.७ प्रतिशत अर्थात् करिब २० लाख हाराहारी बाहुल्यता रहेको थारू जाति नेपालको सबैभन्दा पुरानो आदिवासी समुदाय रहेको प्रस्ट्याए ।

ऐतिहासिक थारू समुदायको पहिचान र प्रगतिमा अरू समुदायभन्दा पछाडि परेका थारू सम्दायहरूले आफूलाई स्थापित गराउन नाचगान मात्रै गरेर नहुने उनको भनाइ छ ।

बरु, चिन्तन मनन गरेर आजकै दिनदेखि शैक्षिक क्षेत्रमा, रोजगारी, ब्यावसायी क्षेत्रमा र आर्थिक उन्नतिको क्षेत्रमा दृढ संकल्पसहित अगाडि बढ्न अब ढिलो नगर्न उनले अपिल गरे ।

सप्ताहव्यापी खेलकुद प्रतियोगितामा विभिन्न स्थान ल्याउने प्रतियोगीहरूलाई उनले पुरस्कारसमेत वितरण गरेका थिए ।

कार्यक्रमको अध्यक्षता महेश माझीले गरेका थिए भने सञ्चालन पारस विश्वासले गरेका थिए ।

प्रकाशित समय: शुक्रबार २ कार्तिक, २०८१, ०७:५९:३४

सम्बन्धित खबर

सीमा विवादमा प्रधानमन्त्रीलाई कांग्रेसको २४ घण्टे अल्टिमेटम

सोमबार १८ जेठ, २०८३
२ घण्टाअघि

दैलेखमा बोलेरो दुर्घटना : तीनको घटनास्थलमै मृत्यु, पाँच घाइते

सोमबार १८ जेठ, २०८३
३ घण्टाअघि

प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन सांसद् शाहीको माग

सोमबार १८ जेठ, २०८३
४ घण्टाअघि

प्रधानमन्त्री शाहको स्पष्टीकरण माग्दै विपक्षीद्वारा प्रतिनिधिसभा अवरुद्ध गर्ने

सोमबार १८ जेठ, २०८३
५ घण्टाअघि

रवि लामिछाने भारत प्रस्थान

सोमबार १८ जेठ, २०८३
६ घण्टाअघि

प्रधानमन्त्रीको अभिव्यक्तिपछि सुस्तामा भारतीय एसएसबीको अवरोध, तटबन्ध निर्माण रोक्न दबाब

सोमबार १८ जेठ, २०८३
६ घण्टाअघि
सीमा विवादमा प्रधानमन्त्रीलाई कांग्रेसको २४ घण्टे अल्टिमेटम
सोमबार १८ जेठ, २०८३
दैलेखमा बोलेरो दुर्घटना : तीनको घटनास्थलमै मृत्यु, पाँच घाइते
सोमबार १८ जेठ, २०८३
प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन सांसद् शाहीको माग
सोमबार १८ जेठ, २०८३
प्रधानमन्त्री शाहको स्पष्टीकरण माग्दै विपक्षीद्वारा प्रतिनिधिसभा अवरुद्ध गर्ने
सोमबार १८ जेठ, २०८३
रवि लामिछाने भारत प्रस्थान
सोमबार १८ जेठ, २०८३
प्रधानमन्त्रीको अभिव्यक्तिपछि सुस्तामा भारतीय एसएसबीको अवरोध, तटबन्ध निर्माण रोक्न दबाब
सोमबार १८ जेठ, २०८३
अस्ट्रेलियामा मुसा आतंक
सोमबार १८ जेठ, २०८३
सिंहदरबारमा विपक्षी दलहरुको बैठक बस्दै
सोमबार १८ जेठ, २०८३
प्रतिनिधिसभा तनावपूर्ण : कुर्सी तोडफोडदेखि सभामुखको वेलसम्म विपक्षीको हंगामा
आईतबार १७ जेठ, २०८३
वैदेशिक ठगीको नयाँ स्वरुपः कामदारको तलब एजेन्टको गोजीमा
आईतबार १७ जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०