कोशी सुधार अभियान : बाहुनीको विद्यालयमा सरसफाइ तथा वृक्षारोपण

शब्द एक्स्प्रेस संवाददाता
आईतबार २० असोज, २०८१
२ वर्षअघि

विराटनगर । कोशी सुधार अभियानअन्तर्गत आइतबार मोरङको बेलबारी नगरपालिकामा रहेको एक विद्यालयमा सरसफाइ तथा वृक्षारोपण कार्यक्रम गरिएको छ ।

केही महिनाअघि सार्वजनिक तथा निजी अस्पताल र सामुदायिक विद्यालय सुधार गर्ने, सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने, सरसफाइ र वृक्षारोपणमा सक्रियता जनाउने लक्ष्यसहित गठन गरिएको अभियानले आज उक्त कार्यक्रम गरेको हो ।

Advertisement

कोशी सुधार अभियानमार्फत् शिक्षा, स्वास्थ्यलगायत विविध विषयमा सुधार गर्न तम्सिएका युवा नेता अभिषेक गिरीले बेलबारी-७ स्थित श्री जानकी आधारभूत विद्यालयमा सरसफाइ तथा वृक्षारोपण कार्यक्रम गरेका हुन ।

गिरी फाउन्डेसनका अध्यक्षसमेत रहेका गिरीले उक्त विद्यालयमा सरसफाइमा सघाउ पुर्‍याउँदै र विभिन्न बिरुवा रोपेका हुन् ।

कार्यक्रममा बोल्दै गिरीले उक्त विद्यालयको जीर्ण भवन स्तरोन्नति गर्ने विषयमा पहल थाल्ने प्रतिबद्धतासमेत जनाएका छन् ।

विपन्न परिवारका विद्यार्थीहरू पढ्ने उक्त विद्यालयमा आवश्यक सहयोग गर्नेसमेत उनको वचनबद्धता छ ।

गिरीले कोशी सुधार अभियानमार्फत् विराटनगरका केही निजी तथा सार्वजनिक अस्पतालमा निरीक्षण गर्ने कामलाई तीव्रता दिइरहेका छन् ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान
शनिवार १७ असोज, २०८३
भैरहवाबाट साढे दुई करोडको सुनका गरगहनासहित महिला पक्राउ
शुक्रबार १६ असोज, २०८३
नागरिकको विश्वास जित्ने गरी सेवा प्रवाह गर्दै बर्जु-१
शुक्रबार १६ असोज, २०८३
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०