ग्रामथानमा घरअगाडि खेलिरहेका तीन वर्षीय बालकलाई मोटरसाइकलले ठक्कर दियो

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार १८ असोज, २०८१
२ वर्षअघि

ग्रामथान । मोरङको ग्रामथान गाउँपालिका मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालक घाइते भएका छन् ।

बिहीबार साझ ५ बजेतिर ग्रामथान- १ लखन्तरीमा गिधनियाबाट झोराहाटतर्फ जाँदै गरेको को २९ प ८७२० नम्बरको मोटरसाइकलले बालकलाई ठक्कर दिएको थियो ।

आफ्नै घरअगाडि खेलिरहेका स्थानीय देवराज माझीका छोरा पेयस माझीलाई मोटरसाइकलले ठक्कर दिँदा घाइते भएका हुन् ।

टाउकोमा चोट लागेका उनको विराट टिचिङ अस्पताल गंगाचोकमा उपचार भइरहेको छ ।

मोटरसाइकल चालक स्थानीय ४२ वर्षीय गणेशकुमार माझी उपचारमा संलग्न रहेको प्रहरीले जनाएको छ । मोटरसाइकल चालकको लापरवाहीले दुर्घटना भएको प्रहरीले औंल्याएको छ ।

प्रकाशित समय: शुक्रबार १८ असोज, २०८१, ०७:११:१९
सांसद्हरूलाई स्वकीय सचिव राख्न दिने निर्णयविरुद्ध सर्वोच्चमा रिट
शुक्रबार ८ साउन, २०८३
खैरो हेरोइनसहित चार जना पक्राउ
शुक्रबार ८ साउन, २०८३
प्रमुख निर्यातमुखी उद्योगीसँग आज प्रधानमन्त्री बालेनको छलफल
शुक्रबार ८ साउन, २०८३
सहकारीको ऋण नतिरे जमानीकर्ता र नातेदारसम्मको बैंक खाता रोक्का हुने
बिहिबार ७ साउन, २०८३
रास्वपाका सभापति चीन भ्रमणमा जाने
बिहिबार ७ साउन, २०८३
पशु सेवा विभागले भन्यो, बर्डफ्लु संक्रमण देखिएको छैन
बिहिबार ७ साउन, २०८३
प्रधानमन्त्रीलाई कालो झण्डा देखाउन पुगेका दुई महिला पक्राउ
बिहिबार ७ साउन, २०८३
प्रधानमन्त्रीले नेपाल अर्ग्यानिक संघका पदाधिकारीसँग छलफल गर्दै
बिहिबार ७ साउन, २०८३
अमेरिका र साउदीबीच आणविक ऊर्जा सम्झौता
बिहिबार ७ साउन, २०८३
नास्पाती बोक्ने गाडीमा लुकाएर राखिएको ६५२ केजी गाँजा बरामद
बिहिबार ७ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०