हिन्दु-मुस्लिमबीच धार्मिक सद्भाव कायम गरी चाडपर्व मनाउनेगरी समझदारी

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १७ असोज, २०८१
२ वर्षअघि

विराटनगर । नेपाल बहु-धार्मिक र बहु-जातीय देश हो, जहाँ धार्मिक सहिष्णुता र सद्भाव यसको समाजको महत्वपूर्ण विशेषता हो ।

नेपालमा धार्मिक भ्रातृत्वको अवधारणा विभिन्न धार्मिक समुदायहरूः जस्तै हिन्दु, मुस्लिम, बौद्ध, किराँत, क्रिश्चियन आदिका बीचमा आपसी सम्मान, सह-अस्तित्व, र सांस्कृतिक आदान-प्रदानमा आधारित छ ।

Advertisement

धेरै ठाउँहरूमा हिन्दु र मुस्लिम समुदायले एकसाथ पर्वहरू मनाउने र एक अर्काको धर्म र परम्पराको सम्मान गर्ने परम्परा लामो समयदेखि छ ।

धार्मिक विविधता भए पनि नेपाली समाजमा भाइचाराको भावना गहिरो छ, जहाँ सबै धर्मका मानिसहरू शान्तिपूर्वक बस्छन् र एकअर्कालाई सहयोग गर्छन् ।

नेपालको संविधानले पनि सबै धर्मलाई समान मान्यता दिएको छ, जसले धार्मिक स्वतन्त्रतालाई संरक्षण गर्न महत्त्वपूर्ण भूमिका खेल्छ ।

यस्तो सद्भावपूर्ण वातावरणले धार्मिक भ्रातृत्वलाई कायम राख्न र राष्ट्रलाई एकताबद्ध गर्न मद्दत पुर्‍याएको छ ।

यसै कुरालाई मध्येनजर गरी कोशी सुधार अभियानका संयोजक तथा गिरी फाउन्डेसनका अध्यक्ष अभिषेक गिरीको विशेष पहलमा दुई समुदायबीच धार्मिक सद्भाव कायम गरी चाडपर्व मनाउनेगरी समझदारी भएको छ ।

दुवै समुदायबीच छलफल गराई एक अर्कालाई साथ दिने, सामाजिक सद्भाव कायम रहने गरी आ-आफ्नो चाडपर्व भाइचाराका साथ दुई समुदाय बीच समझदारीसहित छलफल गराइएको हो ।

छलफलपश्चात समाजसेवी गिरीले धर्मको साँघुरो घेराभन्दा माथि उठेर आपसी प्रगाढ सम्बन्धलाई मजबुत बनाउँदै सामाजिक एकतालाई एकढिक्का बनाउन जरुरी रहेको बताए ।

सामाजिक कार्य अग्रसर देखिएका गिरीले विराटनगरमा मोहम्मद जयन्तीको दिन आयोजित धार्मिक र्‍यालीमा पानी–विस्कुट वितरण गर्दै दुई समुदायबीच आपसी भाइचारा, सद्भाव र एकताको सन्देश दिने प्रयास गरेका थिए ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान
शनिवार १७ असोज, २०८३
भैरहवाबाट साढे दुई करोडको सुनका गरगहनासहित महिला पक्राउ
शुक्रबार १६ असोज, २०८३
नागरिकको विश्वास जित्ने गरी सेवा प्रवाह गर्दै बर्जु-१
शुक्रबार १६ असोज, २०८३
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०