कसले हान्यो कोशी प्रदेशकी राज्यमन्त्री राईको गाडीमा ढुंगा ?

शब्द एक्स्प्रेस संवाददाता
बुधबार १६ असोज, २०८१
४ महिनाअघि

विराटनगर । कोशी प्रदेश मुख्यमन्त्री कार्यालयकी राज्यमन्त्री सिर्जना राई सवार गाडीमा आक्रमण भएको छ ।

उदयपुर र भोजपुरको सीमा क्षेत्रमा बाढीले पुर्‍याएको क्षतिबारे बुझ्न गएकी राई सवार गाडीमा मंगलबार राति ढुंगा प्रहार भएको हो ।

बाढी पहिरो पछिको अवस्था र राहत तथा उद्धारको विषयमा अनुगमनमा पुगेको राज्यमन्त्री राईको टोलीलाई उदयपुरमा अज्ञात समूहले ढुंगा प्रहार गरेको हो ।

भोजपुरको निर्माणाधीन मोटेरेवल चुहार पुल, एखुवा खोला पुल, अविरल वर्षातको कारण क्षतिग्रस्त चुहारको झोलुंगे पुल, जोगेपाथर घारे झोलुंगे पुल, बाक्सीखोप झोलुंगेपुलको अवलोकन गरेर फर्किने क्रममा मन्त्री राई सवार गाडीमा ढुंगा प्रहार भएको हो ।

प्रदेश १ – ०४- ००१ झ ००३२ नम्बरको गाडीमा उदयपुरको बेलका नगरपालिका वडा नं. ८ सिरवानी माथीको लिफ्टिङ् खानेपानी ट्याङ्की मुनि बिग्रेको टर्नीङमा बेलुकी १० बजे अज्ञात समूहले ढुंगा हानेको मन्त्री राईले बताइन् ।

आक्रमणका लागि हतियारसहित आएका समूहको हाउभाउ र हातहतियार हेर्दा गाडी रोकिएको भए ज्यान नै तलमाथि हुन सक्ने उनको अनुमान छ ।

घटनाका विषयमा अनुसन्धान थालिएको कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरले जनाएको छ ।

प्रकाशित समय: बुधबार १६ असोज, २०८१, २०:०८:३९

सम्बन्धित खबर

हेरिटेज इन्टरनेसनल स्कुलका विद्यार्थी नेपालको उत्कृष्ट २० मा

शुक्रबार ११ माघ, २०८१
६ घण्टाअघि

बेलबारीका खवास दम्पतीको व्यापार : चिया बेचेरै मासिक आम्दानी ५० हजार

शुक्रबार ११ माघ, २०८१
९ घण्टाअघि

विराटनगरमा मापसे गरेर मध्य रातमा मोटरसाइकल हुइँक्याउँदा दुर्घटना, एक जना घाइते

शुक्रबार ११ माघ, २०८१
१२ घण्टाअघि

पाँच लाख धरौटीमा छुटे ॠषिकेशका पूर्वस्वकीय अनिल

बिहिबार १० माघ, २०८१
१ दिनअघि

हिसान खेल : पुरुष फुटबलमा कान्तिपुर, जेभियर्स र ग्यालेक्सि तथा क्रिकेटमा कान्तिपुर र मेरिल्यान्ड विजयी

बिहिबार १० माघ, २०८१
१ दिनअघि

नेकपा एस छोडेर कांग्रेसमै फर्किए हंसराज वाग्ले

बिहिबार १० माघ, २०८१
१ दिनअघि
विश्वकपमा नेपालको पहिलो जित: प्लेअफमा मलेसिया ७ विकेटले पराजित
शुक्रबार ११ माघ, २०८१
नेपालकी पूजा महतो बनिन् विश्वकपमा सर्वाधिक विकेट लिने खेलाडी
शुक्रबार ११ माघ, २०८१
हेरिटेज इन्टरनेसनल स्कुलका विद्यार्थी नेपालको उत्कृष्ट २० मा
शुक्रबार ११ माघ, २०८१
सप्तरीमा साइकल चढेर स्कुल जाँदै गरेकी बालिका बलात्कृत, प्रतिकार गर्दा भाँचिदिए हात !
शुक्रबार ११ माघ, २०८१
बेलबारीका खवास दम्पतीको व्यापार : चिया बेचेरै मासिक आम्दानी ५० हजार
शुक्रबार ११ माघ, २०८१
लघुकथाः लकडाउन
शुक्रबार ११ माघ, २०८१
विराटनगरमा मापसे गरेर मध्य रातमा मोटरसाइकल हुइँक्याउँदा दुर्घटना, एक जना घाइते
शुक्रबार ११ माघ, २०८१
अस्ट्रेलियाका रोस बने नेपाली फुटबल टोलीको प्रशिक्षक
बिहिबार १० माघ, २०८१
पाँच लाख धरौटीमा छुटे ॠषिकेशका पूर्वस्वकीय अनिल
बिहिबार १० माघ, २०८१
हिसान खेल : पुरुष फुटबलमा कान्तिपुर, जेभियर्स र ग्यालेक्सि तथा क्रिकेटमा कान्तिपुर र मेरिल्यान्ड विजयी
बिहिबार १० माघ, २०८१
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०