विराटनगरमा भोलिदेखि सात दिन ‘विराट सडक महोत्सव’ हुँदै, तयारी पूरा

शब्द एक्स्प्रेस संवाददाता
बुधबार १६ असोज, २०८१
२ वर्षअघि

विराटनगर । मोरङको विराटनगर महानगरपालिकामा घटस्थापनाको दिनदेखि सात दिनसम्म चौथो संस्करणको विराट सडक महोत्सव हुने भएको छ ।

असोज १७ गते (भोलि) देखि आफ्नो संस्कृति र परम्पराको जगेर्णा गर्ने लक्ष्यका साथ सडक महोत्सव हुने भएको हो ।

Advertisement

बुधबार पत्रकार सम्मेलन गरी आयोजक मन्जिना मुभिज क्रेसनले भोलिबाट लाग्ने महोत्सवको तयारी पूरा भएको जानकारी दिएको हो ।

आयोजक संस्थाका संयोजक जतिन ताम्राकारका अनुसार भोलि दिउँसो ४ बजे विराटनगर महानगर प्रमुख नागेश कोइराला र उपप्रमुख शिल्पा निरला कार्कीले महोत्सवको उद्घाटन गर्ने छन् ।

दसैंलाई मध्येनजर गरेर लाग्ने महोत्सवमा विभिन्न खानाका परिकार पाउने स्टलहरू रहने छन् । साथै, स्थानीय कलाकारहरूको पनि बेजोड प्रस्तुति रहने ताम्राकारले जानकारी दिए ।

विगत तीन वर्षदेखि हुँदै आएको महोत्सवलाई निरन्तरता दिँदै अन्तिम पटक हिमालयन रोडमा महोत्सव आयोजना गर्न लागेको उनको भनाइ छ ।

स्थानीय व्यापारीहरूले आफूहरूलाई व्यापारमा सकस हुने र यातायात आवतजावतमा समस्या हुने भएकाले अन्तिमपटक हिमालयन रोडमा महोत्सव लगाइन आँटिएको हो ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान
शनिवार १७ असोज, २०८३
भैरहवाबाट साढे दुई करोडको सुनका गरगहनासहित महिला पक्राउ
शुक्रबार १६ असोज, २०८३
नागरिकको विश्वास जित्ने गरी सेवा प्रवाह गर्दै बर्जु-१
शुक्रबार १६ असोज, २०८३
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०