चालकले तीव्र गतिको मोटरसाइकल डिभाइडरमा ठोक्काए, पछाडि सवार लिम्बु ठहरै

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १५ असोज, २०८१
२ वर्षअघि

झापा । झापामा सोमबार साँझ भएको मोटरसाइकल दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

कमल गाउँपालिका-५ मंगलबारेमा हिजो साँझ ७:३० बजेतिर मे ८प ७१८६ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो ।

पाडाजुगी गौरीगंज भित्री पक्की सडकखण्डमा गौरादहबाट दमकतर्फ आँउदै गरेको मोटरसाइकल सडक छेउको डिभाइडर पोलमा ठोक्किएको थियो ।

दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार दमक नगरपालिका वडा न. ७ बस्ने ३१ वर्षीय राजन लिम्बुको मृत्यु भएको हो ।

टाउको चोट लागेर गम्भीर घाइते बनेका उनलाई उपचारको लागि दमकस्थित लाइफलाइन अस्पताल पुर्‍याइएको थियो ।

उपचारका क्रममा उनलाई ७:५५ बजेतिर दमक लाइफलाइन अस्पतालका डाक्टरले मृत घोषणा गरेका थिए ।

मोटरसाइकल चालक गौरादह नगरपालिका वडा न. ७ बस्ने २६ वर्षीय पारस राजवंशीको भने नाक, गालामा चोट लागेको थियो ।

उनको उपचार भइरहेको प्रहरीले जनाएको छ । तीव्र गतिमा मोटरसाइकल कुदाउँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रकाशित समय: मङ्गलबार १५ असोज, २०८१, ०६:४५:३०
प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन सांसद् शाहीको माग
सोमबार १८ जेठ, २०८३
प्रधानमन्त्री शाहको स्पष्टीकरण माग्दै विपक्षीद्वारा प्रतिनिधिसभा अवरुद्ध गर्ने
सोमबार १८ जेठ, २०८३
रवि लामिछाने भारत प्रस्थान
सोमबार १८ जेठ, २०८३
प्रधानमन्त्रीको अभिव्यक्तिपछि सुस्तामा भारतीय एसएसबीको अवरोध, तटबन्ध निर्माण रोक्न दबाब
सोमबार १८ जेठ, २०८३
अस्ट्रेलियामा मुसा आतंक
सोमबार १८ जेठ, २०८३
सिंहदरबारमा विपक्षी दलहरुको बैठक बस्दै
सोमबार १८ जेठ, २०८३
प्रतिनिधिसभा तनावपूर्ण : कुर्सी तोडफोडदेखि सभामुखको वेलसम्म विपक्षीको हंगामा
आईतबार १७ जेठ, २०८३
वैदेशिक ठगीको नयाँ स्वरुपः कामदारको तलब एजेन्टको गोजीमा
आईतबार १७ जेठ, २०८३
राप्रपाका महामन्त्री राणाले छोडे राप्रपा, नयाँ ‘राष्ट्रवादी शक्ति’ निर्माणको आह्वान
आईतबार १७ जेठ, २०८३
राष्ट्रिय सभाबाट पारित भयो प्रतिनिधिसभा निर्वाचनसम्बन्धी विधेयक
आईतबार १७ जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०