बर्जुमा दुहबीका मेयरको प्रमुख आतिथ्यतामा जितिया सांस्कृतिक कार्यक्रम सम्पन्न

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १० असोज, २०८१
२ वर्षअघि

विराटनगर । थारु महिलासभाले थारु र मधेसी महिलाहरुलाई लक्षित गरी आयोजना गरेको ‘जितिया सांस्कृतिक कार्यक्रम’ बुधबार सम्पन्न भएको छ ।

बर्जु गाउँपालिका-४ स्थित शिवमन्दिर टोलमा आयोजित कार्यक्रममा हजारौंको संख्यामा निरहार ब्रतातुहरुको उपस्थिति थियो ।

प्रमुख अतिथि दुहबी नगर प्रमुख वेदनारायण गच्छादारको प्रमुख आतिथ्यमा र थारु महिला सभाकी अध्यक्ष गंगादेवी शर्माको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा उल्लेखनीय अवलोकनकर्ताको सहभागिता रहेको थियो ।

थारु महिलासभा बर्जुकी अध्यक्ष बिनादेवी चौधरी, निवर्तमान गाउँपालिमा अध्यक्ष रघुनन्दन चौधरी, काङ्रेस नेता किशोर चौधरी, कांग्रेस कोशी प्रदेश सहमहामन्त्री प्रमिला गच्छादारसमेत उपस्थित थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै दुहबी नगर प्रमुख गच्छादारले विविधतामा एकता रहेको हाम्रो समाजमा बसोबास गर्ने अनेक जातजाती, भाषाभाषी, धर्मावलम्बीहरुले मान्ने धर्म संस्कृति र परम्परालाई एकताको सुत्रमा बाँधी एकै छानोमुनि समेटेर कार्यक्रममा समावेश गर्नु लोकतन्त्रको सुन्दर पक्ष भएको बताए ।

‘समाज रूपान्तरित हुँदै गएको छ, कुनै एक जातबिषेसको मात्रै चाड रहेन । अब चाहे तिज होस्, चाहे रमदान होस्, चाहे जितिया होस् चाहे छैठ । पर्व नै हो सबै धर्मावलम्बीहरुले सामूहिक सहभागिता जनाउन थालेका छन् । यसले समाज अब परिवर्तन हुँदै गएको आभास भएको छ,’ उनले भने ।

सांस्कृतिक कार्यक्रममा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहेको थियो ।

प्रकाशित समय: बिहिबार १० असोज, २०८१, ०८:५९:३१

सम्बन्धित खबर

दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी

मङ्गलबार १६ भदौ, २०८३
१५ घण्टाअघि

आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने

मङ्गलबार १६ भदौ, २०८३
२२ घण्टाअघि

केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा

मङ्गलबार १६ भदौ, २०८३
२२ घण्टाअघि

भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान

सोमबार १५ भदौ, २०८३
२ दिनअघि

सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित

सोमबार १५ भदौ, २०८३
२ दिनअघि

बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो

आईतबार १४ भदौ, २०८३
३ दिनअघि
दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी
मङ्गलबार १६ भदौ, २०८३
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था : परराष्ट्रमन्त्री खनाल
शनिवार १३ भदौ, २०८३
सडकमा आएको भेलले बगाउँदा पोखरामा आमा–छोरीको मृत्य
शनिवार १३ भदौ, २०८३
बुद्धोदय सहकारीद्वारा विपद् उद्धार कोषमा एक लाख एक हजार सहयोग
बिहिबार ११ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०