विराटनगरको इभी पसलमा भीषण आगलागी

शब्द एक्स्प्रेस संवाददाता
बुधबार ९ असोज, २०८१
४ महिनाअघि

विराटनगर । विराटनगर महानगरपालिका-२ मुनालपथस्थित भब्या इन्टरनेसनलमा भीषण आगलागी भएको छ ।

बुधबार दिउँसो २:३५ बजेतिर लागेको आगो करिब एक घण्टापछि नियन्त्रणमा आएको छ ।

विराटनगर महानगरपालिकाबाट गएको तीनवटा दमकलको सहयोगमा स्थानीय र प्रहरीले आगो नियन्त्रणमा लिएका हुन् ।

आगो ३ः४५ बजेतिर नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

इलेक्ट्रिक साइकल र सिटीसफारी बिक्री गरिने पसलमा आगलागी हुनुको कारण खुलेको छैन ।

मनिष वंशलले सञ्चालन गर्दै आएको उक्त पसलबाट बिजुलीले चल्ने साइकल तथा सफारी बिक्री गरिँदै आएको थियो ।

आगोले पसल पूर्णरूपले जलेको छ । क्षतिको विवरण भने आइसकेको छैन ।

मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले क्षतिको विवरण संकलनको काम भइरहेकोे बताए ।

ब्याट्री पड्किएर आगो लागेको हुनसक्ने प्रहरीको अनुमान छ ।

आगलागी सुरु भएको करिब आध घण्टासम्म पनि दमकल नआइपुगेको भन्दै स्थानीय आक्रोशित बनेका थिए ।

प्रकाशित समय: बुधबार ९ असोज, २०८१, १७:२८:०६

सम्बन्धित खबर

हेरिटेज इन्टरनेसनल स्कुलका विद्यार्थी नेपालको उत्कृष्ट २० मा

शुक्रबार ११ माघ, २०८१
५ घण्टाअघि

बेलबारीका खवास दम्पतीको व्यापार : चिया बेचेरै मासिक आम्दानी ५० हजार

शुक्रबार ११ माघ, २०८१
८ घण्टाअघि

विराटनगरमा मापसे गरेर मध्य रातमा मोटरसाइकल हुइँक्याउँदा दुर्घटना, एक जना घाइते

शुक्रबार ११ माघ, २०८१
११ घण्टाअघि

पाँच लाख धरौटीमा छुटे ॠषिकेशका पूर्वस्वकीय अनिल

बिहिबार १० माघ, २०८१
१ दिनअघि

हिसान खेल : पुरुष फुटबलमा कान्तिपुर, जेभियर्स र ग्यालेक्सि तथा क्रिकेटमा कान्तिपुर र मेरिल्यान्ड विजयी

बिहिबार १० माघ, २०८१
१ दिनअघि

नेकपा एस छोडेर कांग्रेसमै फर्किए हंसराज वाग्ले

बिहिबार १० माघ, २०८१
१ दिनअघि
विश्वकपमा नेपालको पहिलो जित: प्लेअफमा मलेसिया ७ विकेटले पराजित
शुक्रबार ११ माघ, २०८१
नेपालकी पूजा महतो बनिन् विश्वकपमा सर्वाधिक विकेट लिने खेलाडी
शुक्रबार ११ माघ, २०८१
हेरिटेज इन्टरनेसनल स्कुलका विद्यार्थी नेपालको उत्कृष्ट २० मा
शुक्रबार ११ माघ, २०८१
सप्तरीमा साइकल चढेर स्कुल जाँदै गरेकी बालिका बलात्कृत, प्रतिकार गर्दा भाँचिदिए हात !
शुक्रबार ११ माघ, २०८१
बेलबारीका खवास दम्पतीको व्यापार : चिया बेचेरै मासिक आम्दानी ५० हजार
शुक्रबार ११ माघ, २०८१
लघुकथाः लकडाउन
शुक्रबार ११ माघ, २०८१
विराटनगरमा मापसे गरेर मध्य रातमा मोटरसाइकल हुइँक्याउँदा दुर्घटना, एक जना घाइते
शुक्रबार ११ माघ, २०८१
अस्ट्रेलियाका रोस बने नेपाली फुटबल टोलीको प्रशिक्षक
बिहिबार १० माघ, २०८१
पाँच लाख धरौटीमा छुटे ॠषिकेशका पूर्वस्वकीय अनिल
बिहिबार १० माघ, २०८१
हिसान खेल : पुरुष फुटबलमा कान्तिपुर, जेभियर्स र ग्यालेक्सि तथा क्रिकेटमा कान्तिपुर र मेरिल्यान्ड विजयी
बिहिबार १० माघ, २०८१
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०