उदयपुरमा मलामी बोकेर फर्किँदै गरेको बस दुर्घटना, २५ घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर

शब्द एक्स्प्रेस संवाददाता
बुधबार ९ असोज, २०८१
७ महिनाअघि

उदयपुर । उदयपुरको बेलका नगरपालिकामा मलामी बोकेर फर्किँदै गरेको बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् ।

मंगलबार मध्याह्नतिर भएको उक्त दुर्घटनामा घाइते भएकामध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

बेलका-८ सेतीखोलास्थित मदन भण्डारी राजमार्गमा चतराबाट रामपुरतर्फ मलामी बोकेर फर्किँदै गरेको प्रदेश
१०२-००१ख ८२५३ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भई बाटोदेखि अन्दाजी २० मिटर तल खसेको थियो ।

उक्त दुर्घटनामा बेलका -५ तिलबारी बस्ने ३० वर्षीय मिरा पौडेल, सोही स्थानका ६२ वर्षीय कविराज खत्री, ५६ वर्षका जयकुमार बिकको अवस्था गम्भीर रहेको छ ।

उनीहरूकोधरानस्थित बिपी कोइरादा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

प्रहरीले बस चालक सुनसरीको बराहक्षेत्र नगरपालिका-१ भण्डारीटार बस्ने ३५ वर्षीय शम्भु साहलाई नियन्त्रणमा लिएको छ ।

बेलका नगरअस्पतालमा उदयपुरमा उपचार भइरहेको
१,जिल्ला उदयपुर बेलका न.पा.५तिलबारी बस्ने बर्ष ५० की बाल कुमारी बिष्ट अवस्था सामान्य रहेको ।
ऐ.१५;५५ बजे धरान घोपा रेफर।

२,ऐ.ऐ. घुम्ने बस्ने बर्ष ३८ की रबिना बिष्ट नाकमा,बाया कुइनामा चोट अवस्था सामान्य । ऐ.१५;५५
डिस्चार्ज

३,ऐ.ऐ बस्ने बर्ष २७ की देवि बुढाथोकी दाइने सरिरको बिभिन्न भागमा चोट अवस्था सामान्य । ।१५;३०
बजे डिस्चार्ज ।

४,ऐ.ऐ. बर्ने बर्ष ६३ की लिला बिष्ट सरिरको बिभिन्न भागमा चोट अवस्था सामान्य । ।घोपा धरान रेफर
१४;४० बजे ।

५,ऐ.ऐ. बस्ने बर्ष ५८ को कुमार सुबेदी टाउको दुखेको सासफेर्न सारो भएको अवस्था सामान्य। घोपा धरान
रेफर १४;४० बजे ।

६,ऐ.ऐ. बस्ने बर्ष ४१ की प्यारी माया बि.क. सरिरको बिभिन्न भागमा चोट अवस्था सामान्य । ऐ.१५;५५
बजे धरान घोपा रेफर।

७,ऐ.ऐ. बस्ने बर्ष ६९ को कृष्ण बहादुर रानामगर दाहिने खुट्टा र हातमा चोट अवस्था सामान्य। १५;३०बजे डिस्चार्ज।

८,ऐ.ऐ. बस्ने बर्ष ५० को रुद्र कार्की ढाडमा चोट अवस्था गम्भिर । धरान घोपा रेफर १५;३० बजे।

९,ऐ.ऐ. बस्ने बर्ष ३० की मिना कट्वाल दाइने खुट्टामा चोट अवस्था सामान्य ।

१०,ऐ.ऐ. बस्ने बर्ष २५ की सुनिता तामाङ बाया घुडामा चोट अवस्था सामान्य। धरान घोपा रेफर १५;३०
बजे ।

११,ऐ.ऐ. बस्ने बर्ष ३४ की यसोधा ढुङ्गाना सरिरको बिभिन्न भागमा चोट अवस्था सामान्य । धरान घोपा
रेफर १५;३० बजे

१२ ऐ.ऐ. बस्ने बर्ष १९ को कमल बि.क. दाहिने खुट्टा र ओठमा चोट अवस्था सामान्य ।

१३,ऐ.ऐ. बस्ने बर्ष ६५ को बुद्धि राज पाण्डे घाटिमा चोट अवस्था सामान्य । १५;३० बजे डिस्चार्ज

१४,ऐ.ऐ. बस्ने बर्ष ६३ को रघुबिर बि.क. आखा र ढाडमा चौट अवस्था सामान्य। धरान घोपा रेफर १५;३० बजे ।

१५,ऐ.ऐ. बस्ने बर्ष ६१ को बिर बहादुर बि.क. टाउको,दाया हातमा चोट अवस्था सामान्य । धरान घोपा
रेफर १५;३० बजे

१६,ऐ.ऐ. बस्ने बर्ष ३५ को सेर बहादुर बि.क. हात र खुट्टमा सामान्य चोट अवस्था सामान्य । धरान घोपा
रेफर १५;३० बजे

१७,ऐ.ऐ. बस्ने बर्ष ५६ को इन्द्र बहादुर थापा सामान्य । १५;३० बजे डिस्चार्ज।

धरान घोपामा उपचार भईरहेको घाईतेहरुः-

१८,ऐ.ऐ. बस्ने बर्ष २७ की बिमला बुढाथोकी बाया नारीमा चोट अवस्था सामान्य ।

१९,ऐ.ऐ. बस्ने बर्ष ५६ को जय कुमार बि.क. बाया पातामा चोट अवस्था गम्भिर ।

२०,ऐ.ऐ. बस्ने बर्ष ४८ को युबराज पाण्डे बाया तिग्रमा चोट अवस्था सामान्य।

२१ ऐ.ऐ. बस्ने बर्ष ४५ को अम्बर बहादुर राउत दाया घुडामा चोट अवस्था सामान्य।

२२,ऐ.ऐ. बस्ने बर्ष ५३ को नेत्र बहादुर कार्की टाउको र बाया हातमा चोट अवस्था सामान्य ।

२३ ऐ.ऐ. बस्ने बर्ष ४२ को डम्बर कट्वाल टाउकोमा चोट वस्था सामान्य ।

२४,ऐ.ऐ. बस्ने बर्ष ४२ को प्रेम कुमार अधिकारी टाउको र ओटमा चोट अवस्था सामान्य ।

२५,ऐ.ऐ. बस्नर बर्ष ४० को उमेश कुमार राई मुखमा चोट अवस्था सामान्य ।

२६,ऐ.ऐ. बस्ने बर्ष ५३ की गोपि राई ढाडमा सरिरको बिभिन्न भागमा चोट अवस्था सामान्य ।

२७,ऐ.ऐ. बस्ने बर्ष ३० की मिरा पौडेल सरिरको बिभिन्न भागमा चोट अवस्था गम्भिर ।

२८,ऐ.ऐ. बस्ने बर्ष ३६ को आर्यमान राउत ढाड र बाया हातमा चोट अवस्था सामान्य ।

२९,ऐ.ऐ. बस्ने बर्ष ६२ को कबिराज खत्रि अनुहारमा चोट अवस्था गम्भिर ।

प्रकाशित समय: बुधबार ९ असोज, २०८१, ०६:५४:३२

सम्बन्धित खबर

भोजपुरमा चालक नभएको ट्र्याक्टर भिरबाट खस्दा बालकको मृत्यु, चालक फरार

बुधबार १० ब‌ैशाख, २०८२
८ घण्टाअघि

जब राप्रपाका कार्यकर्ताले प्रहरीलाई फूल दिए…

मङ्गलबार ९ ब‌ैशाख, २०८२
२२ घण्टाअघि

काठमाडौं आइपुगे भारतीय विद्युत् मन्त्री, मुस्ताङ घुमेर पशुपतिनाथ दर्शनपछि स्वदेश फर्कने

मङ्गलबार ९ ब‌ैशाख, २०८२
१ दिनअघि

शिक्षकहरूको आन्दोलनका बीच शिक्षामन्त्रीको राजीनामा, सरकारलाई झनै दबाब

मङ्गलबार ९ ब‌ैशाख, २०८२
१ दिनअघि

चोरेरै जीविका चलाउँदै आएका एक जना धरानेसहित तीन पक्राउ

मङ्गलबार ९ ब‌ैशाख, २०८२
१ दिनअघि

नेपाल मगर विद्यार्थी संघको अधिवेशनमा बबण्डर : लगातार ४८ घण्टा चलेर तीनवटा कुर्सी तोडफोडपछि स्थगित

सोमबार ८ ब‌ैशाख, २०८२
२ दिनअघि
भोजपुरमा चालक नभएको ट्र्याक्टर भिरबाट खस्दा बालकको मृत्यु, चालक फरार
बुधबार १० ब‌ैशाख, २०८२
विश्वकप लिग–२ का लागि ‘कोर क्याम्प’ : सन्दीप लामिछाने फेरि कप्तान
बुधबार १० ब‌ैशाख, २०८२
धनुषामा विष सेवनबाट तीन बालबालिकाको मृत्यु, आमाको अवस्था नाजुक
मङ्गलबार ९ ब‌ैशाख, २०८२
जब राप्रपाका कार्यकर्ताले प्रहरीलाई फूल दिए…
मङ्गलबार ९ ब‌ैशाख, २०८२
विराटनगरमा एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता हुँदै
मङ्गलबार ९ ब‌ैशाख, २०८२
काठमाडौं आइपुगे भारतीय विद्युत् मन्त्री, मुस्ताङ घुमेर पशुपतिनाथ दर्शनपछि स्वदेश फर्कने
मङ्गलबार ९ ब‌ैशाख, २०८२
नेपाल आइपुगे विश्वकप विजेता कार्लोस
मङ्गलबार ९ ब‌ैशाख, २०८२
सुन्दरहरैंचाको गछियामा खुल्यो नागरिक आरोग्य सेवा केन्द्र
मङ्गलबार ९ ब‌ैशाख, २०८२
शिक्षकहरूको आन्दोलनका बीच शिक्षामन्त्रीको राजीनामा, सरकारलाई झनै दबाब
मङ्गलबार ९ ब‌ैशाख, २०८२
चोरेरै जीविका चलाउँदै आएका एक जना धरानेसहित तीन पक्राउ
मङ्गलबार ९ ब‌ैशाख, २०८२
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०