चाडपर्वमा बजार अनुगमनलाई तीव्रता दिन मागसहित दुहबी नगर प्रमुखलाई ज्ञापनपत्र

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार ८ असोज, २०८१
२ वर्षअघि

विरान‍टनगर । नजिकिँदै गरेको दसैं-तिहारलगायत चाडपर्वमा बजार अनुगमनलाई तीव्रता दिन माग राख्दै सुनसरीको दुहबफ नगरपालिका प्रमुख वेदनारायण गच्छादारलाई ज्ञापनपत्र बुझाइएको छ ।

उपभोक्ता मञ्च दुहवीले नजिकिँदै गरेको चाडपर्वमा उपभोक्ताहरू ठगिन सक्ने भन्दै नगरस्तरीय अनुगमन समिति गठन गरी बजार अनुगमनमा तीव्रता दिन मंगलबार नगर प्रमुख गच्छादारलाई ज्ञापनपत्र बुझाएको हो ।

नगर प्रमुखको कार्यकक्षमा मञ्चका अध्यक्ष तथा पदाधिकारीहरूले उक्त ज्ञापनपत्र बुझाएका हुन् ।

नजिकिँदै गरेको दसैं-तिहारमा आम नागरिकले वस्तु तथा सेवाको उपभोगमा मिसावटरहित पाउनुपर्ने, उचित मूल्यमा गुणस्तरीय सेवा पाउनुपर्ने भएकाले उक्त विषयको नियमन गर्न नगरस्तरीय अनुगमन समिति गठन गरी बजार अनुगमन गर्नु माग गरिएको छ ।

पत्र बुझ्दै नगर प्रमुख गच्छादारले उपभोक्ता मञ्च दुहबीले बुझाएको ज्ञापनपत्र समय सान्दर्भिक र नागरिकको जीवनप्रति लक्षित रहेको हुँदा यसलाई गम्भीरताका साथ लिएको र तत्काल यसबारे समिति गठन गरी अनुगमनमा तीव्रता दिइने बताए ।

उपभोक्ता मञ्चले स्थापनाकालदेखि नै नागरिकको वस्तु तथा सेवासँग सम्बन्धित सहज, सुलभ र स्वस्थ्य उपभोग्य सामग्री उपभोग गर्न पाउने अधिकारसम्बन्धी काम गर्दै आएको छ ।

दुहवीमा पनि केही समय उपभोक्ता मञ्च गठन भई अनुगमनको काम निरन्तर भइरहेको छ ।

प्रकाशित समय: मङ्गलबार ८ असोज, २०८१, २१:०३:२८

सम्बन्धित खबर

दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी

मङ्गलबार १६ भदौ, २०८३
१६ घण्टाअघि

आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने

मङ्गलबार १६ भदौ, २०८३
२२ घण्टाअघि

केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा

मङ्गलबार १६ भदौ, २०८३
२३ घण्टाअघि

भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान

सोमबार १५ भदौ, २०८३
२ दिनअघि

सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित

सोमबार १५ भदौ, २०८३
२ दिनअघि

बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो

आईतबार १४ भदौ, २०८३
३ दिनअघि
दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी
मङ्गलबार १६ भदौ, २०८३
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था : परराष्ट्रमन्त्री खनाल
शनिवार १३ भदौ, २०८३
सडकमा आएको भेलले बगाउँदा पोखरामा आमा–छोरीको मृत्य
शनिवार १३ भदौ, २०८३
बुद्धोदय सहकारीद्वारा विपद् उद्धार कोषमा एक लाख एक हजार सहयोग
बिहिबार ११ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०