देवानगन्जमा कोशी सुधार अभियानका संयोजक गिरी सम्मानित

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार ३ असोज, २०८१
२ वर्षअघि

विराटनगर । कोशी सुधार अभियानका संयोजक तथा युवा नेता अभिषेक गिरीलाई सम्मान गरिएको छ । बुधबार सुनसरीको देवानगन्ज गाउँपालिका- ६ ठाकुरवारी चोकमा अनन्त चतुर्थीको दिन लाग्ने मेलामा गिरी सम्मानित भएका हुन् ।

करिब एक सय वर्ष पुरानो इतिहास बोकेको मेलाको आयोजक समितिले गिरी फाउन्डेसनका अध्यक्ष तथा कोशी सुधार अभियानका संयोजक गिरीलाई सम्मान गरेको हो ।

Advertisement

आयोजको तर्फबाट सम्मान कार्यक्रमको प्रमुख अतिथिसमेत रहेकी देवानगन्ज गाउँपालिका उपाध्यक्ष कुमारी विभा यादवले दोसल्ला ओडाएर सम्मान गरिन् । गिरीले गरिरहेको काम सम्मानजनक रहेको भन्दै उपाध्यक्ष यादवले खुलेर प्रसंशा गरिन् ।

यस मेलामा दुर्गा चलित्र नाट्यको पनि प्रस्तुति रहने आयोजक कमिटीका सचिव शिवशंकर मण्डलले बताए । अनन्त चतर्दुशी मेला कमिटीका सल्लाहकार अमरेश मेहताले यो मेला सुनसरी जिल्लाको पुरानो मेला रहेको बताए ।

युवा नेता तथा समाजसेवी महान्द यादवले सदियौंदेखि लगाउँदै आएको मेला अबचाहिँ युवाहरूको काँधमा आएको बताउँदै यसलाई जोगाउन सबैको कर्तव्य रहेको सुनाए ।

कार्यक्रममा समाजसेवी किसुनदेव मेहता, गोविन्द मण्डल, रामप्रसाद यादव, महानन्द यादव, राजु मेहता, सन्तोष मण्डल प्रहरी निरीक्षक कमल विष्ट, वडा अध्यक्ष हरिनन्दन मेहतालगायतको उपस्थिति थियो ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान
शनिवार १७ असोज, २०८३
भैरहवाबाट साढे दुई करोडको सुनका गरगहनासहित महिला पक्राउ
शुक्रबार १६ असोज, २०८३
नागरिकको विश्वास जित्ने गरी सेवा प्रवाह गर्दै बर्जु-१
शुक्रबार १६ असोज, २०८३
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०