हेरिटेजमा स्कुलमा जुनियर स्विमिङ प्रतियोगिता : आरोहण, आर्जन, प्रियांशी र प्रियालाई स्वर्ण

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार २० भदौ, २०८१
२ वर्षअघि

विराटनगर ।  मोरङको विराटनगर महानगरपालिका-४ बरगाछीस्थित हेरिटेज इन्टरनेसनल स्कुलले जुनियर स्विमिङ प्रतियोगिताको आयोजना गरेको छ । हेरिटेज इन्टरनेसनल स्कुलमा अध्ययनरत कक्षा १ देखि ३ सम्मका विद्यार्थीहरूले उक्त प्रतियोगितामा भाग लिएका थिए ।

प्रतियोगिताअन्तर्गत छात्रतर्फको ५० मिटर फ्रिस्टाइलमा प्रथम बनेका कक्षा २ का आरोहण अधिकारीले गोल्ड मेडल जिते भने कक्षा ३ का सार्थक सिग्देल दोस्रो र कक्षा ३ कै दक्षित मुन्द्र तेस्रो बने ।

यस्तै, छात्रतर्फकै ५० मिटर फ्रिस्टाइल खुल्लामा कक्षा २ का आर्जन अधिकारीले स्वर्ण पदक जित्दा कक्षा १ का संस्कृतबिक्रम कार्कीले रजत र कक्षा २ का क्रिशोथ सत्यलले कास्य जिते ।

यसैगरी छात्रातर्फको ५० मिटर फ्रिस्टाइलमा पहिलो बन्दै कक्षा ३ कि प्रियांशी सार्दालले गोल्ड मेडल जित्दा दोस्रो बनेकी कक्षा २ कि पारिजा सुमनले सिल्वर मेडल तथा तेस्रो बनेर कक्षा २ कै सुविग्या पौडेलले ब्रोन्ज मेडल हात पारिन् ।

छात्रातर्फकै ५० मिटर फ्रिस्टाइल खुल्लामा कक्षा ३ कि प्रिशा भट्टराईले स्वर्ण जित्दा कक्षा २ कि विवान्शी मण्डलले रजत र कक्षा ३ कि मानवी रौनियारले कास्य पदक जितिन् ।

विजेता खेलाडीहरूलाई स्कुलका प्रिन्सिपल सुशान्त बानियाँले पदक र प्रमाणपत्रसहित पुरस्कृत गरे । साथै, उनले प्रतियोगितामा सहभागी भएका विद्यार्थीहरूलाई धन्यवाद दिँदै आगामी दिनमा पनि विभिन्न प्रकारका प्रतियोगिता आयोजना गर्ने प्रतिबद्धता जनाए ।

विराटनगरको उत्कृष्ट विद्यालयमध्येको एक हेरिटेजले पठनपाठनका अलाबा विभिन्नखाले अतिरिक्त क्रियाकलापहरू गराइरहेको छ ।

बुधबारमात्र स्कुलले कक्षा ४ देखि ७ सम्मका विद्यार्थीहरूको फ्रिस्टाइल ५० मिटर स्विमिङ प्रतियोगिताको आयोजना गरेको थियो । त्यसअघि हेरिटेजले कक्षा ४ देखि १० कक्षासम्मका विद्यार्थीहरूलाई महिनावारी, महिनावारीको समयमा हुने शारीरिक र भावनात्मक परिवर्तनहरू, महिनावारीको समयमा हुने गलत अभ्यासलगायत विषयमा सचेत गराएको थियो ।

विराटनगर नर्सिङ क्याम्पसकी सहायक प्राध्यापक पुनम मण्डलले सहजकर्ताको भूमिका निभाएकी उक्त कार्यक्रममा महिनावारीका विषयमा विद्यार्थीहरूका लागि सचेतनामुलक ‘सेसन’ चलाइएको थियो ।

प्रकाशित समय: बिहिबार २० भदौ, २०८१, २०:२१:५०

सम्बन्धित खबर

स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम

आईतबार ४ असोज, २०८३
२ दिनअघि

बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित

शनिवार ३ असोज, २०८३
४ दिनअघि

बिहिबार १ असोज, २०८३
६ दिनअघि

विराटनगरमा लैंगिक तथा यौनिक अल्पसंख्यक नेतृत्व विकाससम्बन्धी कार्यशाला सम्पन्न

बुधबार ३१ भदौ, २०८३
६ दिनअघि

जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव

बुधबार ३१ भदौ, २०८३
७ दिनअघि

तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

मङ्गलबार ३० भदौ, २०८३
१ हप्ताअघि
स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम
आईतबार ४ असोज, २०८३
बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित
शनिवार ३ असोज, २०८३
बिहिबार १ असोज, २०८३
विराटनगरमा लैंगिक तथा यौनिक अल्पसंख्यक नेतृत्व विकाससम्बन्धी कार्यशाला सम्पन्न
बुधबार ३१ भदौ, २०८३
जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव
बुधबार ३१ भदौ, २०८३
तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
मङ्गलबार ३० भदौ, २०८३
प्याब्सन विराटनगरको आयोजनामा परिवर्तित कम्प्युटर विज्ञान पाठ्यक्रमसम्बन्धी शिक्षक तालिम सम्पन्न
शनिवार २७ भदौ, २०८३
एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी
शनिवार २७ भदौ, २०८३
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०