विराटनगरमा ६ लेन सडकको छेउबाट मात्र सफारी चलाउन पाइने, पार्किङ गरेर राख्न नपाइने

शब्द एक्स्प्रेस संवाददाता
शनिवार १५ भदौ, २०८१
२ वर्षअघि

विराटनगर । कोशी राजमार्गमा सिटी सफारी चलाउन नदिने प्रशासनको नयाँ नियमको विरोधमा उत्रिएका सफारी चालक र प्रशासनबीच शनिबार मौखिक वार्ता भएको छ ।

आज मध्याह्न जिल्ला प्रशासन कार्यालय मोरङमा भएको वार्तामा विराटनगर महानगरपालिकाभित्रको ६ लेन सडकको छेउबाट मात्र सफारी चलाउन पाइने सहमति भएको छ ।

Advertisement

यसअघि बिहीबारबाट जिल्ला ट्राफिक कार्यालयले आन्तरिक मामिला तथा कानुन मन्त्रालय र महानगरपालिकासँग समन्वय गरेर कोशी राजमार्गमा सफारीलाई निषेध गरेको थियो ।

तर, आफूहरूको रोजीरोटी खोस्ने तरिकाले निर्णय भएको भन्दै आन्दोलनरत सफारी चालकहरूले राजमार्ग नै अवरुद्ध गरेर प्रदर्शन गरेका थिए ।

त्यसपछि चालकको माग सम्बोधन गर्न भनेर प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले उनीहरूलाई शनिबार (आज) का लागि वार्तामा बोलाएका थिए ।

वार्तामा सफारी चालकका अलाबा प्रहरी अधिकारीहरू सामाजिक अभियन्ताद्वय पारुल क्षेत्री र अभिषेक गिरी पनि उपस्थित थिए ।

हरित अभियन्ता क्षेत्री र कोशी सुधार अभियानका संयोजक तथा गिरी फाउन्डेसनका अध्यक्ष अभिषेक सफारी चालकहरूकै आग्रहमा प्रशासन पुगेका थिए ।

उनीहरूबीचमा भएको छलफलपछि ६ लेन सडकको छेउमा सफारी चलाउन पाउने, पार्किङ गरेर बस्न नपाउने, प्रत्येक वर्ष नवीकरण गर्नुपर्ने, चालकले लाइसेन्स, ब्लुबुकलगायतका कागजात दुरुस्त राख्नुपर्ने विषयमा मौखिक सहमति भएको हो ।

साथै, ट्राफिक व्यवस्थापनलाई सहज बनाउन एक साताभित्र सर्वपक्षीय बैठक बस्नेगरी सहमति भएको हो ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने

आईतबार २ कार्तिक, २०८३
१० घण्टाअघि

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

आईतबार २ कार्तिक, २०८३
१२ घण्टाअघि

३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख

आईतबार २ कार्तिक, २०८३
१३ घण्टाअघि

जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ

आईतबार २ कार्तिक, २०८३
१४ घण्टाअघि

इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा

आईतबार २ कार्तिक, २०८३
१५ घण्टाअघि

जुम्लामा न्यूनतम तापक्रम माइनस ०.५ डिग्रीमा झर्‍यो

आईतबार २ कार्तिक, २०८३
१६ घण्टाअघि
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ
आईतबार २ कार्तिक, २०८३
इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा
आईतबार २ कार्तिक, २०८३
जुम्लामा न्यूनतम तापक्रम माइनस ०.५ डिग्रीमा झर्‍यो
आईतबार २ कार्तिक, २०८३
जीबी राईको अडियोबारे हर्क साम्पाङको आशंका, ‘अर्को विषयबाट ध्यान मोड्ने प्रयास हुन सक्छ’
आईतबार २ कार्तिक, २०८३
बागलुङका बाढीपहिरो प्रभावित सडक सञ्चालनमा, पुनर्निर्माणका लागि एक अर्बभन्दा बढी लाग्ने अनुमान
आईतबार २ कार्तिक, २०८३
दसैँको शुभकामनासँगै गोकुल बास्कोटाको राजनीतिक व्यंग्य, जीबी राईको प्रसंग पनि जोडे
आईतबार २ कार्तिक, २०८३
मध्यपहाडी लोकमार्गबाट सुनकोशीमा खस्यो सुमो, तीन महिलाको ज्यान गयो, तीन बेपत्ता
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०