ग्रामथानमा मोटरसाइकलको ठक्करबाट स्कुटरमा सवार श्रीमान्-श्रीमती घाइते

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार ३२ साउन, २०८१
२ वर्षअघि
फाइल फोटो

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा मोटरसाइकलको ठक्करबाट स्कुटरमा सवार श्रीमान्-श्रीमती घाइते भएका छन् ।

बिहीबार साँझ ५:३० बजेतिर ग्रामथान-७ नेताचोक पेट्रोलपम्पस्थित घिनाघाट-विराटचोक सडकखण्डमा मोडिँदै गरेको स्कुटरलाई मोटरसाइकलले ठक्कर दिएको थियो ।

Advertisement

विराटनगरबाट विराटचोकतर्फ जाँदै गरेको को १९ प ९९०१ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ जाँदै गरेको प्रदेश १-०२-०५२ प ५३२८ नम्बरको स्कुटरलाई पछाडिबाट ठक्कर दिएको थियो ।

उक्त दुर्घटनामा स्कुटर चालक बेलबारी नगरपालिका-६ बस्ने ३९ वर्षीय लालबाबु खवास र उनकी श्रीमती ३५ वर्षीय अंशु खवास घाइते भएका हुन् ।

उनीहरूलाई उपचारका लागि आर्या न्युरो अस्पताल, विराटनगर ल्याइएको छ । मोटरसाइकल चालक कानेपोखरी गाउँपालिका-५ का भवानीप्रसाद अधिकारी उनीहरूको उपचारमा संलग्न छन् ।

दुर्घटनामा परेका साधन भने इलाका प्रहरी कार्यालय हरैंचामा पुर्‍याइएको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान
शनिवार १७ असोज, २०८३
भैरहवाबाट साढे दुई करोडको सुनका गरगहनासहित महिला पक्राउ
शुक्रबार १६ असोज, २०८३
नागरिकको विश्वास जित्ने गरी सेवा प्रवाह गर्दै बर्जु-१
शुक्रबार १६ असोज, २०८३
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
भारतीय राजदूत श्रीवास्तव आजै फर्किँदै
बिहिबार १५ असोज, २०८३
बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडक मर्मत सुरु
बिहिबार १५ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०