विराटनगरमा एकै दिन चार दुर्घटना, आठ जना घाइते

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार २४ साउन, २०८१
२ वर्षअघि

विराटनगर । मोरङको विराटनगर महानगरपालिकाभित्र बुधबार (हिजो) एकै दिन चारवटा सडक दुर्घटना भएका छन् ।

ती दुर्घटनामा आठ जना घाइते भएको मोरङ प्रहरीले जनाएको छ ।

हिजो बिहान करिब ५:५० बजे विराटनगर-५ पिपल चौकमा बा ०१-०२९ च ३८०२ नं. को कार अनियन्त्रित भई दुर्घटना हुँदा दुईजना महिला घाइते भएका छन् ।

घाइते हुनेमा विराटनगर-१२ की २४ वर्षीया माल्विका तामाङ र २५ वर्षीया तुलसी मगर रहेका छन् । दुवैको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।

यस्तै, दिउँसो करिब ५:३० बजे विराटनगर-४ मा मोटरसाइकल र सिटि सफारी एक आपसमा ठोक्किँदा तीन जना घाइते भएका छन् ।

घाइतेहरूमा मोटरसाइकल चालक बुढीगंगा गाउँपालिका-२ का २५ वर्षीय मनिष विश्वास, सिटी चालक विराटनगर-४ का ३७ वर्षीय दीपक सुतियार र सोही ठाउँका ४० वर्षीय गणेश शर्मा रहेका छन् ।

त्यसैगरी, साँझ करिब ५:५० बजे विराटनगर-१० मा मोटरसाइकल र सिटि सफारीबीच ठक्कर हुँदा दुईजना घाइते भएका छन् । घाइते हुनेमा मोटरसाइकल चालक सुनसरी देवानगञ्ज-३ का ३८ वर्षीय सहुनाब आलम र मोरङ जहदा-२ का ६८ वर्षीय इस्लाम मियाँ रहेका छन् ।

अपराह्न करिब ४:३० बजे विराटनगर-१४ महतो टोलमा मोटरसाइकलले साइकल यात्रीलाई ठक्कर दिँदा १४ वर्षीया सिमा चौधरी घाइते भएकी छिन् ।

प्रकाशित समय: बिहिबार २४ साउन, २०८१, ०७:५७:१८

सम्बन्धित खबर

दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी

मङ्गलबार १६ भदौ, २०८३
१९ घण्टाअघि

आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने

मङ्गलबार १६ भदौ, २०८३
१ दिनअघि

केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा

मङ्गलबार १६ भदौ, २०८३
१ दिनअघि

भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान

सोमबार १५ भदौ, २०८३
२ दिनअघि

सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित

सोमबार १५ भदौ, २०८३
२ दिनअघि

बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो

आईतबार १४ भदौ, २०८३
३ दिनअघि
दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी
मङ्गलबार १६ भदौ, २०८३
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था : परराष्ट्रमन्त्री खनाल
शनिवार १३ भदौ, २०८३
सडकमा आएको भेलले बगाउँदा पोखरामा आमा–छोरीको मृत्य
शनिवार १३ भदौ, २०८३
बुद्धोदय सहकारीद्वारा विपद् उद्धार कोषमा एक लाख एक हजार सहयोग
बिहिबार ११ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०