बर्जु-२ नम्बर वडामा निःशुल्क आँखा जाँच शिविर

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १७ साउन, २०८१
२ वर्षअघि

बर्जु, सुनसरी । सुनसरीको बर्जु गाउँपालिका-२ नम्बर वडा कार्यालयले निःशुल्क आखा जाँच शिविर आयोजना गरेको छ ।

बिहीबार बर्जु-२ वडा कार्यालयको आयोजनामा पूर्वी नेपालको पहिलो आँखा अस्पताल रामलाल गोल्छा आँखा अस्पतालका वरिष्ठ दृष्टि विशेषज्ञहरूद्वारा आँखा जाँच शिविर भएको हो ।

Advertisement

वडाअध्यक्ष महेन्द्रप्रसाद कामत‌को अगुवाईमा भएको शिविरमा दुई सय ४५ जनाले सेवा लिएका थिए । जसमध्ये ४५ जनामा मोतिबिन्दुको समस्या देखिएको वडाध्यक्ष कामतले जनाए ।

उनीहरूलाई मोतिबिन्दुको शल्यक्रिया हिमालयन क्याटराक्ट प्रोजेक्टको सहयोगमा निःशुल्क हुने वडाध्यक्ष कामतले जानकारी दिए ।

हरेक व्यक्तिले प्रत्येक ६-६ महिनामा आँखा जाँच गराउनुपर्ने भएकाले फेरि ६‌ महिनापछि पुनः शिविर गरिने उनको प्रतिबद्धता छ ।

शिविरमा वडासचिव कैलाशराज केसीको समेत सहयोग रहेको थियो भने स्थानीय दृष्टि विशेषज्ञ अनिल कामतलगायत कार्यालय सहयोगीहरू र स्थानीय रेडियोको ग्राफरहरूको सहजीकरण रहेको थियो ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान
शनिवार १७ असोज, २०८३
भैरहवाबाट साढे दुई करोडको सुनका गरगहनासहित महिला पक्राउ
शुक्रबार १६ असोज, २०८३
नागरिकको विश्वास जित्ने गरी सेवा प्रवाह गर्दै बर्जु-१
शुक्रबार १६ असोज, २०८३
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
भारतीय राजदूत श्रीवास्तव आजै फर्किँदै
बिहिबार १५ असोज, २०८३
बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडक मर्मत सुरु
बिहिबार १५ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०