सिटी सफारीको ठक्करबाट गयो वृद्धाको ज्यान

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार ४ साउन, २०८१
२ वर्षअघि
फाइल तस्बिर

विराटनगर । सुनसरीको कोशी गाउँपालिकामा सिटी सफारीको ठक्करबाट एक वृद्धाको मृत्यु भएको हो ।

कोशी गाउँपालिका-२ मा बिहीबार साँझ ७ः३० बजेतिर भएको उक्त दुर्घटनामा ६५ वर्षीया महिलाको मृत्यु भएको हो।

Advertisement

मधुवनबाट लौकहीतर्फ जाँदै गरेको प्रदेश १-०२-००४ ह १४०६ नम्बरको सिटी सफारीले पैदल यात्री स्थानीय मालती देवी साहलाई ठक्कर दिएको थियो।

गम्भीर घाइते भएकी साहलाई तत्काल उपचारका लागि नोबेल अस्पताल विराटनगर लगिएको थियो। तर उपचारकै क्रममा शुक्रबार बिहान २:१५ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा संलग्न सिटी सफारी र चालक २० वर्षीय श्रवण यादवलाई इलाका प्रहरी कार्यालय लौकहीले नियन्त्रणमा लिएको छ। यादव कोशी गाउँपालिका-२ का स्थायी बासिन्दा हुन्।

घटनास्थल लौकही प्रहरी चौकीबाट करिब ४ किलोमिटर उत्तरमा पर्दछ। प्रारम्भिक अनुसन्धानले ट्राफिक नियम उल्लंघनलाई दुर्घटनाको कारण मानेको छ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
भैरहवाबाट साढे दुई करोडको सुनका गरगहनासहित महिला पक्राउ
शुक्रबार १६ असोज, २०८३
नागरिकको विश्वास जित्ने गरी सेवा प्रवाह गर्दै बर्जु-१
शुक्रबार १६ असोज, २०८३
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
भारतीय राजदूत श्रीवास्तव आजै फर्किँदै
बिहिबार १५ असोज, २०८३
बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडक मर्मत सुरु
बिहिबार १५ असोज, २०८३
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०