भानु कलेजमा भर्ना भएका नयाँ विद्यार्थीलाई अभिमुखीकरण

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार ३ साउन, २०८१
२ वर्षअघि

विराटनगर । विराटनगर महानगरपालिका–९ मा रहेको भानु कलेज कलेजमा भर्ना भएका नयाँ विद्यार्थीलाई एक दिने अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको छ ।

कलेजले आज एक कार्यक्रम आयोजना गरी कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीलाई एक दिने अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको हो ।

कलेजमा विज्ञान संकाय एक सय ९९ र व्यवस्थापन संकायमा एक सय ७१ जना विद्यार्थी भर्ना भएको कलेजका प्रिन्सिपल मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

नयाँ भर्ना भएका विद्यार्थी २० औं ब्याजका रहेका प्रिन्सिपल श्रेष्ठले बताए । अभिमुखीकरण कार्यक्रममा को–अर्डिनेटरद्वय बसन्त बस्नेत, रमेश पाण्डे, प्राडा देवेन्द्र अधिकारी, जनता माध्यामिक विद्यालय जहदाका प्रधानध्यापक नविन गौतमलगायतले विद्यार्थीहरुको उज्वल भविष्यको  शुभकामना ब्यक्त गरे ।

कार्यक्रमको सभापतित्व विद्यालय व्यवस्थापन समितीका अध्यक्ष मोहन सिटौलाले गरेका थिए ।

प्रकाशित समय: बिहिबार ३ साउन, २०८१, १७:५०:३०

सम्बन्धित खबर

प्रतिनिधिसभा तनावपूर्ण : कुर्सी तोडफोडदेखि सभामुखको वेलसम्म विपक्षीको हंगामा

आईतबार १७ जेठ, २०८३
९ घण्टाअघि

वैदेशिक ठगीको नयाँ स्वरुपः कामदारको तलब एजेन्टको गोजीमा

आईतबार १७ जेठ, २०८३
१३ घण्टाअघि

राप्रपाका महामन्त्री राणाले छोडे राप्रपा, नयाँ ‘राष्ट्रवादी शक्ति’ निर्माणको आह्वान

आईतबार १७ जेठ, २०८३
१४ घण्टाअघि

राष्ट्रिय सभाबाट पारित भयो प्रतिनिधिसभा निर्वाचनसम्बन्धी विधेयक

आईतबार १७ जेठ, २०८३
१५ घण्टाअघि

‘सुकुमबासी व्यवस्थापनबारे ३५ वर्षमा हुन नसकेको काम ३५ मिनेटमा नखोजौँ’

आईतबार १७ जेठ, २०८३
१६ घण्टाअघि

नेपालले पनि भारतको धेरै ठाउँमा जग्गा मिचेको छ : प्रधानमन्त्री

आईतबार १७ जेठ, २०८३
१७ घण्टाअघि
प्रतिनिधिसभा तनावपूर्ण : कुर्सी तोडफोडदेखि सभामुखको वेलसम्म विपक्षीको हंगामा
आईतबार १७ जेठ, २०८३
वैदेशिक ठगीको नयाँ स्वरुपः कामदारको तलब एजेन्टको गोजीमा
आईतबार १७ जेठ, २०८३
राप्रपाका महामन्त्री राणाले छोडे राप्रपा, नयाँ ‘राष्ट्रवादी शक्ति’ निर्माणको आह्वान
आईतबार १७ जेठ, २०८३
राष्ट्रिय सभाबाट पारित भयो प्रतिनिधिसभा निर्वाचनसम्बन्धी विधेयक
आईतबार १७ जेठ, २०८३
‘सुकुमबासी व्यवस्थापनबारे ३५ वर्षमा हुन नसकेको काम ३५ मिनेटमा नखोजौँ’
आईतबार १७ जेठ, २०८३
नेपालले पनि भारतको धेरै ठाउँमा जग्गा मिचेको छ : प्रधानमन्त्री
आईतबार १७ जेठ, २०८३
राष्ट्रिय सभाको बैठक स्थगित, दुई महत्त्वपूर्ण विधेयकमाथि सहमति खोजिँदै
आईतबार १७ जेठ, २०८३
एकैदिन साढे २० हजार बढ्यो सुनको मूल्य
आईतबार १७ जेठ, २०८३
टिकटकर तुलसा अधिकारी थाइल्यान्डबाट पक्राउ
आईतबार १७ जेठ, २०८३
बजेट ‘जहाँ भोट, त्यहीँ बजेट’को नीति अनुसार आएको कांग्रेसको आरोप
शनिवार १६ जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०