विराटनगरको अरनिको कलेजले गर्‍यो ११५१ जना विद्यार्थीलाई अभिमुखीकरण

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार ३ साउन, २०८१
२ वर्षअघि

विराटनगर । विराटनगर महानगरपालिका–१० मा रहेको अरनिको कलेजले कक्षा ११ मा भर्ना भएका २६ औं व्याचका विद्यार्थीलाई अभिमुखीकरण कार्यक्रम गरेको छ ।
कक्षा ११ मा भर्ना भएका ११५१ जना विद्यार्थीलाई आज कलेजमा अभिमुखीकरण कार्यक्रम गरेको हो ।
गुणस्तरीय शिक्षा र राम्रो व्यवस्थापनमा सञ्चालन भएको कलेज काठमाडौंबाहिरको उत्कृष्ट कलेज भएको कलेजले जनाएको छ ।
कार्यक्रममा कलेजले लिएको कक्षा ११ को तेस्रो त्रैमासिक परीक्षा, कक्षा ११ मा भर्ना हुन लिएको प्रवेश परीक्षामा उत्कृष्ट हु
ने विद्यार्थीलाई सम्मान गरिएको छ भने एसईई मा ४ जिपिए ल्याउने अन्वेशा बस्नेत, गृष्मा लुइटेल, प्रतिभा रौनियार, सुत्र्रत बराल, कृतज्ञ दाहाल र अजय लिम्बुलाई समेत सम्मान गरिएको छ ।

अभिमुखिकरण कार्यक्रममा मोटीभेशन रमन भट्टराई,कलेजका अध्यक्ष लक्ष्मि अधिकारी, कलेजका प्रिन्सिपल राजेश कार्की, एस्पायर कलेजका प्रिन्सिपल सिएम बस्नेत, कलेजका सञ्चालक उमेन्द्र विलास लुइटेल,कार्यक्रम संयोजक विकाश खनाल र सञ्चालक भरतराज दाहाललगायतले नयाँ भर्ना भएका विद्यार्थीलाई उज्वल भविष्य निर्माण गर्ने कलेज अरनिको रहेको बताउँदै शुभ कामना दिए ।

प्रिन्सिपल कार्कीले राम्रोसँग अध्ययन गर्न विद्यार्थीलाई आग्रह समेत गरे । अरनिकोले गुणस्तरमा सम्झौता नगर्ने उनले प्रतिबद्धता व्यक्त गरे । कलेजमा भर्ना भएका विद्यार्थीले गौरव महसुस गर्ने वातावरण आफुहरुले तयार गर्ने उनले बताए ।

कलेजका विज्ञाज संकाय, होटेल मनेजमेन्ट र व्यवस्थाजन संकायमा अध्यापन भइरहेको कजेजले जनाएको छ ।

प्रकाशित समय: बिहिबार ३ साउन, २०८१, १७:१०:४०

सम्बन्धित खबर

दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी

मङ्गलबार १६ भदौ, २०८३
२१ घण्टाअघि

आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने

मङ्गलबार १६ भदौ, २०८३
१ दिनअघि

केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा

मङ्गलबार १६ भदौ, २०८३
१ दिनअघि

भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान

सोमबार १५ भदौ, २०८३
२ दिनअघि

सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित

सोमबार १५ भदौ, २०८३
२ दिनअघि

बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो

आईतबार १४ भदौ, २०८३
३ दिनअघि
दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी
मङ्गलबार १६ भदौ, २०८३
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था : परराष्ट्रमन्त्री खनाल
शनिवार १३ भदौ, २०८३
सडकमा आएको भेलले बगाउँदा पोखरामा आमा–छोरीको मृत्य
शनिवार १३ भदौ, २०८३
बुद्धोदय सहकारीद्वारा विपद् उद्धार कोषमा एक लाख एक हजार सहयोग
बिहिबार ११ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०