कानेपोखरीमा पिकअपको ठक्करबाट पैदलयात्रीको मृत्यु, पहिचान नखुल्दा शव अलपत्र

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार १५ असार, २०८१
८ महिनाअघि

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिकामा पिकअपको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

बुधबार बेलुका ८:४० बजेतिर पूर्व-पश्चिम राजमार्गअन्तर्गत कानेपोखरी-७ लेटाङमोडमा कानेपोखरीबाट पथरीतर्फ जाँदै गरेको प्रदेश १-०१-००१ च ७६८६ नम्बरको बोलेरो पिकअपले पैदलयात्रीलाई ठक्कर दिएको थियो ।

पैदलयात्री तत्काल नाम-थर नखुलेको तराई बासीजस्तो देखिने अन्दाजी ५२ वर्षीय पुरुष घाइते भएको प्रहरीले जनाएको छ ।

टाउको, खुट्टा र अनुहारमा चोट लागेपछि उनलाई तत्काल उपचारको लागि मदन भण्डारी ट्रमा सेन्टर
मंगलबारे पठाइएको थियो ।

तर, अवस्था गम्भीर रहेपछि थप उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल ल्याइएको थियो ।

उपचारका क्रममा आज बिहान १ः४० बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले दुर्घटनामा परेको पिकअप र चालक इलामको इलाम नगरपालिका-८ तिलकेनी बस्ने २१ वर्षीय सोनाम लुहागुनलाई नियन्त्रणमा लिएको छ ।

गाडी र चालकलाई अस्थायी प्रहरी पोस्ट कानेपोखरीमा राखिएको छ ।

तीव गतिमा गाडी कुदाएका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले औंल्याएको छ ।

प्रकाशित समय: शुक्रबार १५ असार, २०८१, ०६:२४:३३

सम्बन्धित खबर

अब जुनसुकै विषयमा १२ कक्षा पास गरेकाले पनि जनरल नर्सिङ पढ्न पाउने

बिहिबार १ फाल्गुण, २०८१
१४ घण्टाअघि

वस्तुगत परीक्षामा अब्बल अंक ल्याउने अर्किडका विद्यार्थी पुरस्कृत

बिहिबार १ फाल्गुण, २०८१
२० घण्टाअघि

एमाले निकट पत्रकारहरूको संगठन प्रेस चौतारी कोशी प्रदेशको अध्यक्षमा पुरी निर्वाचित

बिहिबार १ फाल्गुण, २०८१
२० घण्टाअघि

भ्रष्टाचार मुद्दामा काेशी प्रदेशसभाका सचिव पराजुली दोषी ठहर, ६ वर्ष कैदको फैसला

बिहिबार १ फाल्गुण, २०८१
२० घण्टाअघि

कपिलवस्तु अदालतका दुई कर्मचारी भ्रष्टाचारी ठहर !

मङ्गलबार २९ माघ, २०८१
३ दिनअघि

बराहक्षेत्रमा पिकअपको ठक्करबाट स्कुटर चालकको मृत्यु

मङ्गलबार २९ माघ, २०८१
३ दिनअघि
अब जुनसुकै विषयमा १२ कक्षा पास गरेकाले पनि जनरल नर्सिङ पढ्न पाउने
बिहिबार १ फाल्गुण, २०८१
वस्तुगत परीक्षामा अब्बल अंक ल्याउने अर्किडका विद्यार्थी पुरस्कृत
बिहिबार १ फाल्गुण, २०८१
एमाले निकट पत्रकारहरूको संगठन प्रेस चौतारी कोशी प्रदेशको अध्यक्षमा पुरी निर्वाचित
बिहिबार १ फाल्गुण, २०८१
भ्रष्टाचार मुद्दामा काेशी प्रदेशसभाका सचिव पराजुली दोषी ठहर, ६ वर्ष कैदको फैसला
बिहिबार १ फाल्गुण, २०८१
प्रादेशिक आम सञ्चार विधेयक सहमति मै पारित हुन्छ : मुख्यमन्त्री कार्की
बुधबार ३० माघ, २०८१
किड्स भिलेजमा बालबालिकाको सर्वांगीण विकासका लागि चार दिने ‘स्पोर्ट्स मिट’
बुधबार ३० माघ, २०८१
दुई लाख रुपैयाँसम्म पुग्न सक्छ, सुनको भाउ !
बुधबार ३० माघ, २०८१
कपिलवस्तु अदालतका दुई कर्मचारी भ्रष्टाचारी ठहर !
मङ्गलबार २९ माघ, २०८१
मेयर बालेनको काम मात्र होइन, सिर्जना पनि ‘ट्रेन्डिङ’ मा (भिडियोसहित)
मङ्गलबार २९ माघ, २०८१
बलात्कारका
झापामा १० वर्षीया बालिका बलात्कृत, २१ वर्षका आचार्य समातिए
मङ्गलबार २९ माघ, २०८१
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०