नेपाल शिक्षक महासंघको आइइएमआइएस तालिम सुरु

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १२ असार, २०८१
२ वर्षअघि

विराटनगर । नेपाल शिक्षक महासंघले शिक्षकहरूका लागि एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (आइइएमआइएस) सम्बन्धी तीनदिने सुरु भएको छ ।

बर्जु गाउँपालिकाको सभाहलमा मंगलबार बिहानबाट सुरु भएको तालिम १३ गते बिहीबारसम्म हुने छ ।

तालिमको मुख्य उद्देश्य विद्यालय स्तरमा एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणालीको प्रयोग र कार्यान्वयन बारे शिक्षकहरूलाई प्रशिक्षित गर्नु रहेको छ । यो तालिम वेब आधारित र विद्यालय आधारित सफ्टवेयरमा केन्द्रित हुने छ ।

यो तालिममा सामुदायिक विद्यालयका २७ वटा र संस्थागत विद्यालयको १३ जना गरी जम्मा ४० जनाको सहभागिता रहेको छ ।

‘अधिकार र कर्तव्यका लागि शिक्षक एकता’ भन्ने नाराका साथ आयोजना गरिएको तालिमले शिक्षकहरूको अधिकार र जिम्मेवारीको महत्त्वलाई प्रकाश पार्न खोजेको शिक्षक महासंघ बर्जुका अध्यक्ष विजयकुमार चौधरीले बताए ।

विद्यालयको सम्पूर्ण डाटाहरू तथा विद्यालयको प्रोफाइल, भौतिक अवस्था, विद्यार्थीको विवरण लगायत कुराहरू भर्नका लागि यो वेब बेस तीन दिनको तालिम आयोजना भएको बर्जु गाउँ पालिकाका प्रमुख प्रशासकीय अधिकृत तेजेन्द्र गौतमले बताए ।

शिक्षा क्षेत्रमा बर्जु गाउँपालिका देशकै नमुना गाउँपालिका बन्नुपर्छ भन्ने ध्ययका साथ तालिमको आयोजना भएको पालिकाका शिक्षा शाखा प्रमुख बाबुराम कार्कीले बताए ।

प्रकाशित समय: मङ्गलबार १२ असार, २०८१, २१:३१:११

सम्बन्धित खबर

दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी

मङ्गलबार १६ भदौ, २०८३
२२ घण्टाअघि

आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने

मङ्गलबार १६ भदौ, २०८३
१ दिनअघि

केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा

मङ्गलबार १६ भदौ, २०८३
१ दिनअघि

भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान

सोमबार १५ भदौ, २०८३
२ दिनअघि

सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित

सोमबार १५ भदौ, २०८३
२ दिनअघि

बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो

आईतबार १४ भदौ, २०८३
३ दिनअघि
दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी
मङ्गलबार १६ भदौ, २०८३
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था : परराष्ट्रमन्त्री खनाल
शनिवार १३ भदौ, २०८३
सडकमा आएको भेलले बगाउँदा पोखरामा आमा–छोरीको मृत्य
शनिवार १३ भदौ, २०८३
बुद्धोदय सहकारीद्वारा विपद् उद्धार कोषमा एक लाख एक हजार सहयोग
बिहिबार ११ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०