स्कारपिओको ठक्करबाट घाइते बालिकालाई बचाउन एबी पोजेटिभ ब्लडको आवश्यकता

शब्द एक्स्प्रेस संवाददाता
शनिवार २ असार, २०८१
२ वर्षअघि
default

विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिकामा स्कारपिओको ठक्करबाट एक बालिका गम्भीर घाइते भएकी छन् ।

शुक्रबार साँझ सुन्दरहरैंचा-१ पचाममा स्कारपिओको ठक्करबाट १५ वर्षीया बालिका आयूषा गिरि गम्भीर घाइते बनेकी हुन् ।

घिनाघाट-विराटचोक सडकखण्डमा विराटनगरबाट विराटचोकतर्फ जाँदै गरेको मे १ झ १५६ नम्बरको स्कारपिओले साइकलमा सवार उनलाई ठक्कर दिएको थियो ।

पाँचथर फालेलुङ गाउँपालिकाको स्कारपिओले विपरीत दिशाबाट आउँदै गरेको साइकलयात्रीलाई ठक्कर दिएको थियो ।

जसमा ग्रामथान गाउँपालिका-७ बस्ने सोमबहादुर गिरीको छोरी अन्दाजी १५ वर्षीया आयूषा गिरीको दुकै खुट्टा भाँचिएको थियो ।

उनीसँगै साइकलमा सवार सुन्दरहरैंचा- २ बस्ने भरत पौडेलको छोरी अन्दाजी १५ वर्षीया एरिना पौडेल पनि घाइते भएकी छन् ।

उनको दाँया खुट्टा र निधारमा चोट लागेको छ । तथापि, उनको अवस्था सामान्य छ ।

घाइते दुवैलाई उपचारको लागि न्यूरो अस्पताल विराटनगर ल्याइएको छ । तर, ब्लड अभावका कारण आयूषाको उपचारमा समस्या परेको उनका बुबा सोमबहादुरले बताएका छन् ।

उनलाई बचाउन एबी पोजेटिभ ब्लड आवश्यक परेकोले ९८०३५८६१६० मा सम्पर्क गरी सहयोग गरिदिन उनको अपिल छ ।

दुर्घटनापछि प्रहरीले स्कारपियो र स्कारपियो चालक मकवानपुर मनहरी गाउँपालिका-५ बस्ने २८ वर्षीय जीवन बोगटीलाई नियन्त्रणमा लिएको छ ।

तीव्र गतिमा स्कारपिओ चलाएका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले औंल्याएको छ ।

प्रकाशित समय: शनिवार २ असार, २०८१, १०:५१:०४

सम्बन्धित खबर

दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी

मङ्गलबार १६ भदौ, २०८३
२२ घण्टाअघि

आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने

मङ्गलबार १६ भदौ, २०८३
१ दिनअघि

केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा

मङ्गलबार १६ भदौ, २०८३
१ दिनअघि

भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान

सोमबार १५ भदौ, २०८३
२ दिनअघि

सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित

सोमबार १५ भदौ, २०८३
२ दिनअघि

बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो

आईतबार १४ भदौ, २०८३
३ दिनअघि
दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी
मङ्गलबार १६ भदौ, २०८३
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था : परराष्ट्रमन्त्री खनाल
शनिवार १३ भदौ, २०८३
सडकमा आएको भेलले बगाउँदा पोखरामा आमा–छोरीको मृत्य
शनिवार १३ भदौ, २०८३
बुद्धोदय सहकारीद्वारा विपद् उद्धार कोषमा एक लाख एक हजार सहयोग
बिहिबार ११ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०