जहदामा तीन जना सवार मोटरसाइकलले साइकललाई ठक्कर दियो, चारै जना घाइते

शब्द एक्स्प्रेस संवाददाता
बुधबार ३० जेठ, २०८१
२ वर्षअघि
फाइल तस्बिर

विराटनगर । मोरङको जहदा गाउँपालिकामा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा चार जना घाइते भएका छन् ।

मंगलबार राति १० बजेतिर जहदा-४ रामचोकमा जहदामा तीन जना सवार मोटरसाइकलले साइकललाई ठक्कर दिएको थियो ।

Advertisement

रामचोक-पोखरिया सडकखण्डमा रामचोकबाट पोखरियातर्फ जाँदै गरेको साइकललाई विपरीत दिशाबाट आँउदै गरेको को ७ प १५०१ नम्बरको मोटरसाइकलले ठक्कर दिएको हो ।

जसमा साइकल यात्री रंगेली नगरपालिका-७ बस्ने अन्दाजी ६० वर्षका रामप्रसाद मण्डल, मोटरसाइकल चालक विराटनगर महानगरपालिका-२ बस्ने अन्दाजी २५ वर्षका महाकान्त कामत घाइते भएका छन् ।

यस्तै, मोटरसाइकलमा पछाडि सवार भारतको उत्तर प्रदेश बस्ने २६ वर्षीय सुरेन्द्र राजपुत र पछाडि सवार सोही स्थानका अन्दाजी २६ वर्षका रोहित माहल घाइते भएका हुन् ।

उनीहरूलाई उपचारको लागि कोशी अस्पताल, विराटनगर ल्याइएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलमा तीन जना चढेर तीव्र गतिमा कुदाउँदा दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले औंल्याएको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
एसियन गेम्समा २१ स्वर्णसहित भारत चौथो स्थानमा
आईतबार १८ असोज, २०८३
पूर्वाधार विकासले फेरिँदै बर्जु-३ को स्वरूप
आईतबार १८ असोज, २०८३
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने
आईतबार १८ असोज, २०८३
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान
शनिवार १७ असोज, २०८३
भैरहवाबाट साढे दुई करोडको सुनका गरगहनासहित महिला पक्राउ
शुक्रबार १६ असोज, २०८३
नागरिकको विश्वास जित्ने गरी सेवा प्रवाह गर्दै बर्जु-१
शुक्रबार १६ असोज, २०८३
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०