ग्रामथानमा तीव्र गतिको स्कुटर दुर्घटना, एक महिला घाइते

शब्द एक्स्प्रेस संवाददाता
बुधबार ३० जेठ, २०८१
९ महिनाअघि
प्रतिकात्मक तस्बिर

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा तीव्र गतिको स्कुटर दुर्घटना हुँदा एक महिला घाइते भएकी छन् ।

मंगलबार दिउँसो ३ बजेतिर ग्रामथान- ५ मसानचोकमा प्रदेश १-०२-०४० प ९५७० नम्बरको स्कुटर आफैं अनियन्त्रित भई दुर्घटना भएको थियो ।

घिनाघाट-विराटचोक सडकखण्डमा विराटनगरबाट विराटचोकतर्फ जाँदै गरेको सो स्कुटर दुर्घटना हुँदा चालक बेलबारी नगरपालिका-७ बस्ने अन्दाजी ४० वर्षीया पार्वता श्रेष्ठ घाइते भएकी हुन् ।

बाँया खुट्टा र टाउकोमा चोट लागेपछि उनलाई उपचारको लागि नोबेल अस्पताल, विराटनगर ल्याइएको छ ।

दुर्घटनामा परेको स्कुटर नियन्त्रणमा लिई प्रहरी चौकी तेतरियामा ल्याइराखेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय: बुधबार ३० जेठ, २०८१, ०६:०२:३०
रमाइलो बहुमुखी क्याम्पसमा क्रान्तिकारीका अनिश कार्की विजयी
मङ्गलबार ४ चैत, २०८१
ट्रकको क्याबिनमा ‘फुच्चे’ले लुकाएर ल्याएका थिए २५ करोड
मङ्गलबार ४ चैत, २०८१
स्ववियु निर्वाचन : इलामको एकतप्पा बहुमुखी क्याम्पसमा सर्वसम्मत
मङ्गलबार ४ चैत, २०८१
मोरङको धनपालथानमा भीषण आगलागी : एक बालिकाको मृत्यु, नौ घर जले (तस्बिरहरू)
मङ्गलबार ४ चैत, २०८१
झापामा निर्माणाधीन आफ्नै घरबाट लडेर एक जनाको मृत्यु
मङ्गलबार ४ चैत, २०८१
नवनियुक्त आइजी थापाको ठहर : प्रहरीमा व्यापक सुधारको आवश्यक छ
मङ्गलबार ४ चैत, २०८१
अकासिँदै छ सुनको मूल्य, आज ११ सय रुपैयाँले बढेपछि बन्यो नयाँ रेकर्ड !
मङ्गलबार ४ चैत, २०८१
स्ववियु निर्वाचनमा ६७ वर्षीय वृद्धले गरे मतदान
मङ्गलबार ४ चैत, २०८१
प्रहरीमा जागिर लगाइदिने भन्दै दुई लाख ७५ हजार रुपैयाँ ठगी, एक महिला पक्राउ
मङ्गलबार ४ चैत, २०८१
सिंगापुर र मलेसियाविरुद्ध नेपालका तीन नयाँ अनुहार
मङ्गलबार ४ चैत, २०८१
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०