धरानमा ट्रकसँग ठोक्कियो मोटरसाइकल : श्रीमतीको मृत्यु, श्रीमान् सकुशल

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २९ जेठ, २०८१
५ महिनाअघि

धरान । सुनसरीको धरानमा धरानमा ट्रकसँग मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा एक महिलाको मृत्यु भएको छ ।

सोमबार राति ८:३० बजेतिर धरान उपमहानगरपालिका-१३ शिवधारास्थित कोशी लोकमार्गमा ट्रक र मोटरसाइकल एक-आपसमा ठोक्किएका थिए ।

दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको प्र१-०२-००१ख ९१९० न. को सिमेन्ट बोकेको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको प्र१-०२-०४४प ७१०८ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाएका थिए ।

दुर्घटनामा मोटरसाइकलको पछाडि धरान-१९ की ५५ वर्षीया मीना राई गम्भीर घाइते बनेकी थिइन् । उनलाई उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरान पठाइएकोमा उपचारका क्रममा ८:५० बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनका श्रीमान् तथा मोटरसाइकल चालक धरान-१९ का ५४ वर्षीय केदार राई सकुशल रहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय धरानले ट्रक चालक भोजपुरको हतुवागढी गाउँपालिका-५ बस्ने २७ वर्षीय मोहनप्रसाद राईलाई नियन्त्रणमा लिएको छ ।

प्रकाशित समय: मङ्गलबार २९ जेठ, २०८१, ०७:३२:२९

सम्बन्धित खबर

पाथीभरामा केबुलकार तत्काल खारेज गर्न माग

आईतबार २५ कार्तिक, २०८१
८ घण्टाअघि

नागरिक एफएमले गर्‍यो गायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जलीसभा

शुक्रबार २३ कार्तिक, २०८१
२ दिनअघि

ग्रामथान उपनिर्वाचन : माओवादी र कांग्रेसको उम्मेदवार टुंगो लाग्यो, निर्णयनजिक एमाले

शुक्रबार २३ कार्तिक, २०८१
२ दिनअघि

संघ र प्रदेश सरकारले बजेट नदिँदा रंगेलीका अग्निपीडितको छाप्रमुनि नै बित्यो चाडपर्व

शुक्रबार २३ कार्तिक, २०८१
२ दिनअघि

सुटुक्क जापान जाने मन्त्रीले राजीनामा दिएपछि राईले पाए प्रवक्ताको जिम्मेवारी

बुधबार २१ कार्तिक, २०८१
४ दिनअघि
केपी ओली

सुधार आयो प्रधानमन्त्रीको स्वास्थ्यमा

मङ्गलबार २० कार्तिक, २०८१
५ दिनअघि
पक्राउ परेका पूर्वमन्त्री अधिकारीलाई काठमाडौं लगिँदै
आईतबार २५ कार्तिक, २०८१
मानव तस्कर आरोपित पूर्वमन्त्री अधिकारी पक्राउ
आईतबार २५ कार्तिक, २०८१
सिटीले हार्दा लिभरपुललाई फाइदा, शीर्ष स्थानमा बनायो ५ अंकको अग्रता
आईतबार २५ कार्तिक, २०८१
‘खोल्सीको सुन’ खेतीबाट मालामाल : एक लाखनजिक पुग्यो अलैंचीको मूल्य, किसान उत्साहित !
आईतबार २५ कार्तिक, २०८१
पाथीभरामा केबुलकार तत्काल खारेज गर्न माग
आईतबार २५ कार्तिक, २०८१
आज अजरबैजान प्रस्थान गर्दै राष्ट्रपति पौडेल, शुक्रबार स्वदेश फर्किने
आईतबार २५ कार्तिक, २०८१
‘पूर्णबहादुरको सारंगी’ बन्यो सर्वाधिक ‘सो’ पाउने नेपाली फिल्म
शनिवार २४ कार्तिक, २०८१
ग्रामथान गाउँपालिका अध्यक्षका लागि एमालेबाट तुल्सीराम विश्वासलाई टिकट
शनिवार २४ कार्तिक, २०८१
विराटनगरमा प्रथम नेपाल हव महिला टी–२० क्रिकेट प्रतियोगिता सुरु
शनिवार २४ कार्तिक, २०८१
कोशी प्रहरीले फाँड्यो भोजपुर र धनकुटामा लगाइएको गाँजा
शनिवार २४ कार्तिक, २०८१
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०