गोठगाउँमा स्कुल बसको ठक्करबाट चार वर्षीय बालक घाइते

शब्द एक्स्प्रेस संवाददाता
बुधबार २३ जेठ, २०८१
८ महिनाअघि

विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिकामा स्कुल बसको ठक्करबाट चार वर्षीय बालक घाइते भएका छन् ।

मंगलबार ५:३० बजेतिर सुन्दरहरैंचा-७ गोठगाउँमा भएको दुर्घटनामा स्थानीय सन्तोष राईका छोरा चार वर्षीय सिंहराज राई घाइते भएका हुन् ।

स्कुलबाट घर फर्कने क्रममा उनलाई नेसनल एकेडेमी बिर्डिङ स्कुल सलकपुरको प्र १-०२-००२ च ६२१३ नम्बरको भेनले ठक्कर दिएको थियो ।

बसको ठक्करबाट उनको निधारमा चोट लागेको छ । उनलाई उपचारका लागि न्युरो अस्पतालमा विराटनगर ल्याइएको प्रहरीले जनाएको छ ।

सुन्दरहरैंचा-८ सलकपुरका ४३ वर्षीय कृष्ण साहलाई प्रहरी चौकी गछियाले नियन्त्रणमा लिएको छ ।

चालकको लापरवाहीले गर्दा दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

प्रकाशित समय: बुधबार २३ जेठ, २०८१, ०६:४१:०९
खेलकुद महासंघ मोरङ अध्यक्षमा राय, उपाध्यक्ष बने रिक्की
शनिवार ५ माघ, २०८१
कोशीका पूर्वमुख्यमन्त्री थापा झापामा कुटिए, देब्रे आँखामाथि चोट
शनिवार ५ माघ, २०८१
भीम रावललाई गृहजिल्लामा बाजाजागासहित स्वागत
शनिवार ५ माघ, २०८१
किएभमा रुसी आक्रमण, चार जनाको मृत्यु
शनिवार ५ माघ, २०८१
१६ लाख किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइँदै
शनिवार ५ माघ, २०८१
इरानमा सर्वोच्च अदालतका दुई न्यायाधीशको गोली हानी हत्या
शनिवार ५ माघ, २०८१
प्रचण्डको दाबी- अबको निर्वाचनमा माओवादी पहिलो दल बन्छ
शनिवार ५ माघ, २०८१
यू-१९ महिला टी२० विश्‍वकपको पहिलो खेलमा नेपाल पराजित
शनिवार ५ माघ, २०८१
बसको ठक्करबाट पैदलयात्रीको मृत्यु
शनिवार ५ माघ, २०८१
इनरुवामा निःशुल्क स्वास्थ्य शिविर, २४० जना लाभान्वित
शनिवार ५ माघ, २०८१
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०