विराटनगरमा तीव्र गतिको सिटी दुर्घटना, १८ वर्षीय चालक गम्भीर घाइते

शब्द एक्स्प्रेस संवाददाता
आईतबार ६ जेठ, २०८१
९ महिनाअघि
फाइल तस्बिर

विराटनगर । मोरङको विराटनगर महानगरपालिका-१८ मा तीव्र गतिको सिटीसफारी दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन् ।

शनिबार साँझ ५ः२० बजेतिर विराटनगर-१८ लाभघाटस्थित आइसिपी सडकखण्डमा भेडियारीबाट हनुमान मन्दिरतर्फ आउँदै गरेको सिटी दुर्घटनामा परेको थियो ।

विराटनगर १ ह.०९१६ नम्बरको सिटी आफैं अनियन्त्रित भई दुर्घटना हुँदा सिटी चालक विराटनगर-१८ का १८ वर्षीय
गौरव मण्डल घाइते भएका हुन् ।

उनको अनुहारमा, शरीरको भित्री भागमा चोट लागेको प्रहरीले जनाएको छ । घाइतेको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको र सिटी इलाका प्रहरी कार्यालय लगिएको छ ।

सवारी चालक अनुमति पत्र र मादक पदार्थ सेवनकाे अवस्था नखुले पनि तीव्र गतिमा सिटी कुदाएका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

प्रकाशित समय: आईतबार ६ जेठ, २०८१, ०६:३६:०२

सम्बन्धित खबर

अब जुनसुकै विषयमा १२ कक्षा पास गरेकाले पनि जनरल नर्सिङ पढ्न पाउने

बिहिबार १ फाल्गुण, २०८१
१४ घण्टाअघि

वस्तुगत परीक्षामा अब्बल अंक ल्याउने अर्किडका विद्यार्थी पुरस्कृत

बिहिबार १ फाल्गुण, २०८१
२० घण्टाअघि

एमाले निकट पत्रकारहरूको संगठन प्रेस चौतारी कोशी प्रदेशको अध्यक्षमा पुरी निर्वाचित

बिहिबार १ फाल्गुण, २०८१
२० घण्टाअघि

भ्रष्टाचार मुद्दामा काेशी प्रदेशसभाका सचिव पराजुली दोषी ठहर, ६ वर्ष कैदको फैसला

बिहिबार १ फाल्गुण, २०८१
२० घण्टाअघि

किड्स भिलेजमा बालबालिकाको सर्वांगीण विकासका लागि चार दिने ‘स्पोर्ट्स मिट’

बुधबार ३० माघ, २०८१
२ दिनअघि

कपिलवस्तु अदालतका दुई कर्मचारी भ्रष्टाचारी ठहर !

मङ्गलबार २९ माघ, २०८१
३ दिनअघि
अब जुनसुकै विषयमा १२ कक्षा पास गरेकाले पनि जनरल नर्सिङ पढ्न पाउने
बिहिबार १ फाल्गुण, २०८१
वस्तुगत परीक्षामा अब्बल अंक ल्याउने अर्किडका विद्यार्थी पुरस्कृत
बिहिबार १ फाल्गुण, २०८१
एमाले निकट पत्रकारहरूको संगठन प्रेस चौतारी कोशी प्रदेशको अध्यक्षमा पुरी निर्वाचित
बिहिबार १ फाल्गुण, २०८१
भ्रष्टाचार मुद्दामा काेशी प्रदेशसभाका सचिव पराजुली दोषी ठहर, ६ वर्ष कैदको फैसला
बिहिबार १ फाल्गुण, २०८१
प्रादेशिक आम सञ्चार विधेयक सहमति मै पारित हुन्छ : मुख्यमन्त्री कार्की
बुधबार ३० माघ, २०८१
किड्स भिलेजमा बालबालिकाको सर्वांगीण विकासका लागि चार दिने ‘स्पोर्ट्स मिट’
बुधबार ३० माघ, २०८१
दुई लाख रुपैयाँसम्म पुग्न सक्छ, सुनको भाउ !
बुधबार ३० माघ, २०८१
कपिलवस्तु अदालतका दुई कर्मचारी भ्रष्टाचारी ठहर !
मङ्गलबार २९ माघ, २०८१
मेयर बालेनको काम मात्र होइन, सिर्जना पनि ‘ट्रेन्डिङ’ मा (भिडियोसहित)
मङ्गलबार २९ माघ, २०८१
बलात्कारका
झापामा १० वर्षीया बालिका बलात्कृत, २१ वर्षका आचार्य समातिए
मङ्गलबार २९ माघ, २०८१
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०