गिरी फाउन्डेसनले गर्‍यो विद्यालयलाई शैक्षिक र खेलकुद सामग्री वितरण

शब्द एक्स्प्रेस संवाददाता
बुधबार २ जेठ, २०८१
२ वर्षअघि

विराटनगर । समाजसेवामा सक्रिय अभिषेक गिरीले स्थापना गरेको गिरी फाउन्डेसनले मोरङको कटहरी गाउँपालिकास्थित एक विद्यालयलाई शैक्षिक र खेलकुद सामग्री वितरण गरेको छ ।

फाउन्डेसनका अध्यक्ष अभिषेक गिरीले बुधबार कटहरी-४ खयरवनस्थित श्री आधारभूत विद्यालयलाई शैक्षिक र खेलकुद सामग्री वितरण गरेका हुन् ।

Advertisement

उक्त विद्यालयलाई ६० हजार रकम बराबरको कापी-कलम, ह्वाइट बोर्डलगायत शैक्षिक सामग्री र फुटबल सहयोग गरिएको अध्यक्ष गिरीको भनाइ छ ।

विपन्न विद्यार्थीहरू पढ्ने सामुदायिक विद्यालयमा यस्ता सामग्री वितरण गर्न पाएकोमा खुसी महसुस गरेको उनले बताए ।

‘सामुदायिक विद्यालयमा अध्ययन गर्ने विपन्न समुदायका विद्यार्थीहरूलाई शैक्षिक सामग्री दिन पाउँदा उनीहरूको हौसला बढ्छ जस्तो मलाई लाग्छ,’ उनले भने, ‘ह्वाइट बोर्ड दिँदा पठन-पाठनमा अझ सहजता थप्छ । खेलकुदतर्फ लाग्न प्रेरित गर्नकै लागि यसपालि फुटबल पनि वितरण गरेका छौं ।’

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
भैरहवाबाट साढे दुई करोडको सुनका गरगहनासहित महिला पक्राउ
शुक्रबार १६ असोज, २०८३
नागरिकको विश्वास जित्ने गरी सेवा प्रवाह गर्दै बर्जु-१
शुक्रबार १६ असोज, २०८३
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
भारतीय राजदूत श्रीवास्तव आजै फर्किँदै
बिहिबार १५ असोज, २०८३
बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडक मर्मत सुरु
बिहिबार १५ असोज, २०८३
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०