उर्लाबारीमा पैदलयात्रीलाई ठक्कर दिएपछि अनियन्त्रित बनेको मोटरसाइकल ट्यांकरसँग जुध्यो, एक जनाको मृत्यु

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार ४ ब‌ैशाख, २०८१
२ हप्ताअघि

मोरङको उर्लाबारी नगरपालिकामा सोमबार राति भएको सडक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

गए राति अन्दाजी १० बजेतिर उर्लाबारी-३ मंगलबारेमा मे.७ प.८४८० नम्बरको मोटसाइकल पैदलयात्रीलाई ठक्कर दिई अनियन्त्रित भएको थियो ।

अनियन्त्रित भएको मे.७ प.८४८० नम्बरको मोटरसाइकल विपरीत दिशाबाट जाँदै गरेको डब्लुबी ७६ बी ०१११ नम्बरको ट्यांकरसँग ठक्कर खाएको थियो ।

जसमा पैदल यात्री उर्लावारी-३ का ४५ वर्षीय रामकिशोर चौधरी घाइते भएका थिए । छाती र टाउकोमा चोट लागेका उनलाई मदन भण्डारी ट्रमा सेन्टर मंगलबारेमा सामान्य उपचारपछि थप उपचारको लागि न्युरो अस्पताल विराटनगर ल्याइएको छ ।

यस्तै, मोटरसाइकलमा सवार जिल्ला मोरङ कानेपोखरी गाउँपालिका-३ बस्ने सोमनाथ जोगीका छोरा १४ वर्षीय दर्पण जोगी मदन भण्डारी ट्रमा सेन्टर मंगलबारेमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सोही मोटरसाइकलमा सवार सोही स्थानका ३३ वर्षीय धनबहादुर जोगीको अस्पताल पुर्‍याउना साथ डाक्टरले चेकजाँच गर्दा १०:१५ बजेतिर मृत घोषण गरेका थिए ।

प्रहरीले मोटरसाइकल, ट्यांकर र ट्यांकर चालक भारतको पश्चिम बंगाल सिलगुडी बस्ने ३५ वर्षीय कम्लेशकुमार सिंह नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित समय: मङ्गलबार ४ ब‌ैशाख, २०८१, ११:१२:४०
बर्जुका अग्निपीडितलाई राज्यमन्त्री गुरुङको सहयोग
सोमबार १७ ब‌ैशाख, २०८१
अब विराटनगरमै विद्युतीय गाडी उत्पादन हुने
सोमबार १७ ब‌ैशाख, २०८१
ओलम्पियनको पुनर्मिलन गराउँदै कोशी प्रदेश खेलकुद विकास बोर्ड
आईतबार १६ ब‌ैशाख, २०८१
विराटनगरमा छ खपिनसक्नुको गर्मी, जनजीवन बन्यो प्रभावित
आईतबार १६ ब‌ैशाख, २०८१
वेस्ट इन्डिज ‘ए’ सँग १० रनले हार्‍यो नेपाल
आईतबार १६ ब‌ैशाख, २०८१
रंगेली नगरपालिकाले अग्निपीडितहरूको नयाँ घर बनाइदिने
आईतबार १६ ब‌ैशाख, २०८१
सन्दीप लामिछानेको पुनरावेदनमाथि सुनुवाइ हुँदै
आईतबार १६ ब‌ैशाख, २०८१
राष्ट्रिय तेक्वान्दो संघ मोरङको अध्यक्षमा तामाङ
शुक्रबार १४ ब‌ैशाख, २०८१
शिक्षादीपमा जलवायु सम्मेलन : जलवायु र वातावरण प्रदूषणका मुद्दामा विद्यार्थीको चासो
शुक्रबार १४ ब‌ैशाख, २०८१
एक वर्षदेखि अनुपस्थित रहेका सहसचिवको जागिर चैट
शुक्रबार १४ ब‌ैशाख, २०८१
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०
बुबाको मृत्युपछि आमाको गर्जो धान्दै थिइन् सम्झना, सडक दुर्घटनामा गयो उनकै ज्यान
बिहिबार १७ फाल्गुण, २०८०