विराटनगरमा एक्कासि बाटो काट्दै गरेकी पाँच वर्षीय बालिकालाई सिटीले ठक्कर दियो

शब्द एक्स्प्रेस संवाददाता
आईतबार २ ब‌ैशाख, २०८१
२ हप्ताअघि

विराटनगर । मोरङको विराटनगर महानगरपालिका-४ एयरपोर्ट गेटमा सिटी सफारीको ठक्करबाट एक बालिका घाइते भएकी छन् ।

घाइते हुनेमा विराटनगर-३ बस्ने गीता निरौलाकी छोरी पाँच वर्षीया दीक्षा निरौला रहेकी छन् ।

शनिबार साँझ ५:४० बजेतिर एयरपोर्ट गेटस्थित पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्र १-०२-००४ह २५५९ नम्बरको सिटी सफारीले दीक्षालाई ठक्कर दिएको थियो ।

सिटीको ठक्करबाट दीक्षाको गाला तथा शरीरका विभिन्न भागमा चोट लागेको छ । उनलाई उपचारको लागि विराटनगरस्थित नोबेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

सिटी सफारी चालक विराटनगर-४ बस्ने अन्दाजी ३५ को भुनेश्वर पाठक पनि घाइते भएका छन् ।

बालिकाले एक्कासि बाटो क्रस गर्दा दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । सिटीको सवारी चालक अनुमतिपत्र नभएको प्रहरीले जनाएको छ ।

प्रकाशित समय: आईतबार २ ब‌ैशाख, २०८१, ०७:२९:५८
बर्जुका अग्निपीडितलाई राज्यमन्त्री गुरुङको सहयोग
सोमबार १७ ब‌ैशाख, २०८१
अब विराटनगरमै विद्युतीय गाडी उत्पादन हुने
सोमबार १७ ब‌ैशाख, २०८१
ओलम्पियनको पुनर्मिलन गराउँदै कोशी प्रदेश खेलकुद विकास बोर्ड
आईतबार १६ ब‌ैशाख, २०८१
विराटनगरमा छ खपिनसक्नुको गर्मी, जनजीवन बन्यो प्रभावित
आईतबार १६ ब‌ैशाख, २०८१
वेस्ट इन्डिज ‘ए’ सँग १० रनले हार्‍यो नेपाल
आईतबार १६ ब‌ैशाख, २०८१
रंगेली नगरपालिकाले अग्निपीडितहरूको नयाँ घर बनाइदिने
आईतबार १६ ब‌ैशाख, २०८१
सन्दीप लामिछानेको पुनरावेदनमाथि सुनुवाइ हुँदै
आईतबार १६ ब‌ैशाख, २०८१
राष्ट्रिय तेक्वान्दो संघ मोरङको अध्यक्षमा तामाङ
शुक्रबार १४ ब‌ैशाख, २०८१
शिक्षादीपमा जलवायु सम्मेलन : जलवायु र वातावरण प्रदूषणका मुद्दामा विद्यार्थीको चासो
शुक्रबार १४ ब‌ैशाख, २०८१
एक वर्षदेखि अनुपस्थित रहेका सहसचिवको जागिर चैट
शुक्रबार १४ ब‌ैशाख, २०८१
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०
बुबाको मृत्युपछि आमाको गर्जो धान्दै थिइन् सम्झना, सडक दुर्घटनामा गयो उनकै ज्यान
बिहिबार १७ फाल्गुण, २०८०