छिमेकीसँग झगडा परेपछि आत्महत्या, सुसाइड नोटमा लेखिन् : हरहर महादेव !

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १५ चैत, २०८०
२ वर्षअघि

विराटनगर । कपिलवस्तु बहुमुखी क्याम्पसको बिएड चौथो वर्षमा अध्ययनरत छात्रा मनिता चौधरीले आत्महत्या गरेकी छन् ।

‘न्याय नपाएको’ भन्दै मनिताले  सुसाइड नोटमा छिमेकी दुई जनाको कारणले आत्महत्या गरेको उल्लेख गरेकी छन् ।

गएराति आत्महत्या गरेकी मनिताले लेखेकी छन्, ‘मृत्युको कारण- उषा कुर्मी र प्रभूदयाल चौधरी हुन् । आत्मसम्मान गुमाउनुभन्दा मर्नु ठिक हुनेछ, हरहर महादेव ।’

प्रभूदयाल चौधरी मृतक मनिताको ठुलोबुवा हुन् । उषा उनकी बुहारी हुन् । घर जोडिएको दुई परिवारबीच झगडा भएको थियो । त्यो झगडा प्रहरी चौकीसम्म पुगेको थियो ।

‘हामीले निवेदन नदिएको कारण पुलिसले पनि हाम्रो दोष देखायो । उषाले पहिला मेरो आमाको हात समातेर तिमीलाई बाटोमा लगेर कुट्छु भनिन् । त्यसपछि मैले पनि उषाको हात समाते, त्यसपछि उषाले आमाको कपाल लुछिन्,’ सुसाइड नोटमा मनिताले लेखेकी छिन् ।

त्यसपछि घटनामा आफ्नो परिवारलाई नै दोष दिएकाले आत्मसम्मानमा चोट पुगेको भन्दै मनिताले आत्महत्या गरेकी हुन् ।

घटना अनुसन्धानमा प्रहरीको पनि कमीकमजोरी रहेको उनले सुसाइट नोटमा उल्लेख गरेकी छन् ।

उनले आत्महत्या गरेपछि ‘घटनामा थप अध्ययन\अनुसन्धान हुन जरुरी देखिएको छ’ भन्दै स्थानीयले माग गरेका छन् ।

घटनाबारे अनुसन्धान भइरहेको कपिलवस्तु प्रहरीले जनाएको छ ।

प्रकाशित समय: बिहिबार १५ चैत, २०८०, १५:४८:३९

सम्बन्धित खबर

दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी

मङ्गलबार १६ भदौ, २०८३
१ दिनअघि

आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने

मङ्गलबार १६ भदौ, २०८३
२ दिनअघि

केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा

मङ्गलबार १६ भदौ, २०८३
२ दिनअघि

भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान

सोमबार १५ भदौ, २०८३
२ दिनअघि

सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित

सोमबार १५ भदौ, २०८३
२ दिनअघि

बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो

आईतबार १४ भदौ, २०८३
४ दिनअघि
दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी
मङ्गलबार १६ भदौ, २०८३
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था : परराष्ट्रमन्त्री खनाल
शनिवार १३ भदौ, २०८३
सडकमा आएको भेलले बगाउँदा पोखरामा आमा–छोरीको मृत्य
शनिवार १३ भदौ, २०८३
बुद्धोदय सहकारीद्वारा विपद् उद्धार कोषमा एक लाख एक हजार सहयोग
बिहिबार ११ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०