ग्रामथान घर भएका प्रहरी सहायक हवल्दारको पाँचथरमा चट्याङले लागेर मृत्यु

शब्द एक्स्प्रेस संवाददाता
बुधबार ७ चैत, २०८०
१ वर्षअघि

विराटनगर । पाँचथरमा चट्याङ लागेर प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोरङको ग्रामथान गाउँपालिका-४ घर भएका ३५ वर्षीय पाण्डवकुमार माझी रहेका छन् ।

उनी पाँचथरको गोपेटार प्रहरी चौकीमा कार्यरत थिए ।

गएराति कार्यालयमै चट्याङ लागेर गम्भीर घाइते भएका माझीको उपचारका क्रममा पाँचथर अस्पतालमा मृत्यु भएको प्रहरी निरीक्षक सुमित कुसुवाहले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय मौवामा दरबन्दी रहे पनि मोरङको ग्रामथान–४ का माझी गोपेटारमा कार्यरत थिए ।

प्रकाशित समय: बुधबार ७ चैत, २०८०, १७:२०:१३
विराटनगरको रामलाल गोल्छा आँखा अस्पतालमा तीलगंगाका वरिष्ठ डाक्टरहरूको सेवा
शनिवार ६ ब‌ैशाख, २०८२
विराटनगरबाट स्रोत नखुलेको सात लाखसहित भारतीय नागरिक पक्राउ
शुक्रबार ५ ब‌ैशाख, २०८२
काठमाडौंबाट फर्किँदै गरेको इभी गाडी दुर्घटना : दुई जनाको मृत्यु, १४ जना घाइते
शुक्रबार ५ ब‌ैशाख, २०८२
इलाममा सशस्त्र प्रहरीको गाडीसँग ठोक्कियो बोलेरो
शुक्रबार ५ ब‌ैशाख, २०८२
एमाले विराटनगरको अध्यक्षमा ढकाल समूहका गिरी विजयी
शुक्रबार ५ ब‌ैशाख, २०८२
देवानगन्जको गोली काण्ड : तीन जना पक्राउ, कारण खुल्न सकेन
बुधबार ३ ब‌ैशाख, २०८२
एक वर्षमा सुनको मूल्य तोलामा ४७ हजार रुपैयाँ बढ्यो
मङ्गलबार २ ब‌ैशाख, २०८२
आज ६ महिलाले गर्नेछन् ११ मिनेटको अन्तरिक्ष यात्रा
सोमबार १ ब‌ैशाख, २०८२
हुम्लामा स्काभेटर दुर्घटना हुँदा २ जनाको मृत्यु
सोमबार १ ब‌ैशाख, २०८२
कोशी प्रदेश खेलकुद विकास बोर्डले गर्‍यो जुडो खेलाडीको बिदाइ
आईतबार ३० चैत, २०८१
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०