पथरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु, समातिए घिमिरे

शब्द एक्स्प्रेस संवाददाता
आईतबार ४ चैत, २०८०
२ महिनाअघि

विराटनगर । मोरङ पथरीशनिश्चरे नगपालिकामा शनिबार मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पथरीशनिश्चरे-१० का ५० वर्षीय प्रेमबहादुर चौहान रहेको प्रहरीले जनाएको छ ।

हिजो साँझ ६:२० बजेतिर पथरीशनिश्चरे-१ स्थित पश्चिम बसस्टेन्ड छेउमा कानेपोखरीबाट पथरीतर्फ आउँदै गरेको प्रदेश १-०२-०५२प २२१७ नम्बरको मोटरसाइकलले साइकललाई ठक्कर दिएको थियो ।

सोही दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर दिँदा चौहान गम्भीर घाइते भएका थिए ।

उपचारको लागि विराटनगरस्थित नोबेल शिक्षण अस्पताल पठाएकोमा उपचारका क्रममा साँझ ७ः३० बजे मृत्यु भएको हो ।

सो दुर्घटनामा मोटरसाइकल चालक पथरीशनिश्चरे-१ शिखरचोकका ५१ वर्षीय किरण घिमिरे सामान्य
घाइते भएका छन् ।

पथरी अस्पताल, पथरीमा उपचार गराएपछि इलाका प्रहरी कार्यालय, पथरीले उनलाई नियन्त्रणमा लिएको छ ।

प्रकाशित समय: आईतबार ४ चैत, २०८०, ०७:००:०२

सम्बन्धित खबर

गिरी फाउन्डेसनको शिविरमा नगरप्रमुखसहित एक सय १० जनाले लिए स्वास्थ्य सेवा

शनिवार ५ जेठ, २०८१
३ घण्टाअघि

लागुऔषध ओसारपसारविरुद्ध प्रहरी बन्यो आक्रामक : गोली प्रहार गरी दुई जना पक्राउ

शुक्रबार ४ जेठ, २०८१
१ दिनअघि

कानेपोखरीमा तीव्र गतिको मोटरसाइकल दुर्घटना, एक जना घाइते

शुक्रबार ४ जेठ, २०८१
२ दिनअघि

कोशी प्रदेशसभा : कानुन निर्माणमा कमजोर, विषयगत समितिले चाँडै नेतृत्व पाउने

बिहिबार ३ जेठ, २०८१
२ दिनअघि

कोशीको मुख्य न्यायाधिवक्तामा वस्ती नियुक्त गर्न सिफारिस

बिहिबार ३ जेठ, २०८१
२ दिनअघि

विराटनगरमा मोटरसाइकलले ठक्कर दिँदा सिटीसफारीमा सवार दुई महिलासहित तीन जना घाइते

बिहिबार ३ जेठ, २०८१
३ दिनअघि
गिरी फाउन्डेसनको शिविरमा नगरप्रमुखसहित एक सय १० जनाले लिए स्वास्थ्य सेवा
शनिवार ५ जेठ, २०८१
कोशीका नवनियुक्त मन्त्री र राज्यमन्त्रीले लिए शपथ
शुक्रबार ४ जेठ, २०८१
कोशीमा मन्त्रीमण्डल विस्तार, मन्त्रालय छिनोफानो लाग्यो
शुक्रबार ४ जेठ, २०८१
लागुऔषध ओसारपसारविरुद्ध प्रहरी बन्यो आक्रामक : गोली प्रहार गरी दुई जना पक्राउ
शुक्रबार ४ जेठ, २०८१
विश्वकप : नेपालले अमेरिका र क्यानडासँग अभ्यास खेल खेल्ने
शुक्रबार ४ जेठ, २०८१
रोनाल्डो र मेस्सीपछि धेरै अन्तर्राष्ट्रिय गोल गरेका सुनीलले लिए सन्न्यास
शुक्रबार ४ जेठ, २०८१
कानेपोखरीमा तीव्र गतिको मोटरसाइकल दुर्घटना, एक जना घाइते
शुक्रबार ४ जेठ, २०८१
इसिडी शिक्षा सुधारको माग गर्दै विराटनगर महानगरअगाडि धर्ना
शुक्रबार ४ जेठ, २०८१
कोशी प्रदेशसभा : कानुन निर्माणमा कमजोर, विषयगत समितिले चाँडै नेतृत्व पाउने
बिहिबार ३ जेठ, २०८१
कोशीको मुख्य न्यायाधिवक्तामा वस्ती नियुक्त गर्न सिफारिस
बिहिबार ३ जेठ, २०८१
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०
बुबाको मृत्युपछि आमाको गर्जो धान्दै थिइन् सम्झना, सडक दुर्घटनामा गयो उनकै ज्यान
बिहिबार १७ फाल्गुण, २०८०